माओबादी त चोर नै हो.. १५००० गरिब जनता को रगत को खोला बगाउने ...प्रचंडे चोर बहरैन मा होटेल खोल्ने..UK मा Million pounds पर्ने घर किन्ने ...नेपाल मा नै अकुत चोरेको पैसा जम्मा गर्ने...तेस्रो ठुलो पार्टी त धेरै भो...इनी हरुलाई सर्बस्सो हरण गरेर गोलि ठोक्नु पर्छ... काँग्रेस र एमाले को के कुरा गर्ने...खान पाउने भैयो भनि आइले नै मुख रसाएर बसेका छन्... जति पनि घुस्या हरु छन् वा हुनेवाला हरु छन् , इनी हरुको सम्पति पनि छानबिन गरेर मात्र फेरी नया पोस्ट दिनुपर्छ ... मेरी बास्सै कति धेरै काम गर्न बाकी.... जय नेपाल!
sanju.baba · Nov 24, 2013 6:26 PM · 2,333 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion