प्रचण्डको अर्को शर्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब सहमतिमा भएको खेललाई आफू हारेपछि रोइ कराई गरेर नमान्ने यिनीसंग केहि कुराको सहमति लिन सकिएला? प्रचण्डले अब संबिधान सभामा आउन दुइ तिहाईको सर्त हटाई "सहमति" मा हुनु पर्ने शर्त अघि सारेका छन्  | अहिले सम्म यहि सहमतिको मादल बजाई माओबादीले नेपाललाई लुट्दै आइरहेका छन् र नेपाली जनताले यो सहमति सब्द देखि वाक्क भै सकेका छन् | हो सहमति हुनु पर्छ, तर खेल हारि सके पछि खेलको नियम नै मान्दिन भन्नेले र जनतालाई बम पड्काई घाइते बनाउनेहरु संग झुकी यहि "सहमति" को भूमरीमा फेरी फस्न गयो भने नेपालमा संबिधान अझै बन्ने छैन | यी आतंकवादीहरुलाई समेटेर ल्याउने प्रयास गर्नु पर्ने छ तर यिनीहरुले भने जसरी खेलको नियम नै परिवर्तन गरि उनीहरुको अनूकुल बनाई दुइ तिहाईको सर्त हटाउनु हुदैन | http://nagariknews.com/politic...

metta · Nov 24, 2013 9:01 AM · 11,408 views

11 Replies

crazy...now even Mandaleys are saying there was Dhandali in the election. RPP, Terai Party, Mao party all saying there was a Dhandali. http://www.onlinekhabar.com/20... ९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ । - See more at: http://www.onlinekhabar.com/20... ९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ । ‘नेपाली सेना सबैले रेस्पेक्ट गरेको संस्था हो, तर चुनावमा उसले जस्तो व्यवहार गर्‍यो त्यसबाट मेरो चित्त दुखेको छ ।’ डा. लोहनीले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’चुनावमा उसले गरेको व्यवहारबारे निष्पक्ष मान्छेको नेतृत्वमा कमिशन गठन गरेर छानविन गर्नुपर्छ ।’ नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रको मतपेटिकासँगै दलका प्रतिनिधिहरु सदरमुकाम आउन खोज्दा सेनाले सुताइदिन्छु भन्दै धम्की दिएर कार्यकर्तालाई मतपेटिकासँगै सदरमुकाम आउन नदिएको डा. लोहनीले बताउनुभयो । ‘मैले कार्यकर्ताहरुसँग पटक-पटक सोधें, सेनाले उनीहरुलाई सुताइदिन्छु भनेर धम्की दिएछ ।’ लोहनीले भन्नुभयो, ‘मत पेटिकासँगै दलका प्रतिनिधिलाई सदरमुकाम आउन नदिई सेनाले लिएर आयो, पत्याउनै नसकिने गरी कार्यकर्ताले हालेको मतसमेत गायव भएको छ ।’ नुवाकोट क्षेत्र नं १ का पराजित उम्मेद्वार डा. लोहनीले आइतबार एक राष्ट्रिय दैनिकमा यसबारे लेखसमेत लेख्नुभएको छ । सो लेखमा उहाँले भन्नुभएको छ- ‘सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरु उठेका छन् ।’ आफ्नो निकै लामो राजनीतिक अनुभवमा मतदान भइसकेपछि मतपेटिका सदरमुकाम ल्याउँदा दलका प्रतिनिधिहरु पनि सँगै आउने गरेको, मतपेटिका राखिएको ठाउँका झ्याल ढोकासमेत लाहाछाप लगाएर शिलबन्दस् गर्ने गरिएको राति पहरा दिँदा पनि दलका प्रतिनिधिहरु रहने गरेको तर यसपालि सेनाले त्यसो गर्न नदिएको डा. लोहनीको आरोप छ । डा. लोहनीले आइतबार नेपाली सेनामाथि समेत आशंका गर्दै लेख्नुभएको छ- ‘यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो रु मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् स् हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो रु वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भयो भनेर उठाएको प्रश्नलाई पराजित मानसिकताको उपज नठान्न र त्यसप्रति गम्भीर हुन आगं्रह गर्दै डा. लोहनीले उच्चस्तरीय छानविन आयोग गठनको माग गर्नुभएको छ । एमाओवादीको पनि आशंका सेनातिरै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादीले पनि मतदान चाहिँ शान्तिपूर्ण भएको तर बेलुका मतपेटिका सदरमुकाम ओसार्ने क्रममा सेनाले दलका प्रतिनिधिलाई साथमा जान नदिई ब्यारेकमा लगेर मतपेटिका साटफेर गरेको आरोप लगाएको छ । एमाओवादीका शीर्ष नेताले सेनाको नाम तोकेका छैनन्, तर रातारात मतपेटिका अदल-बदल गरिएको भन्दै उनीहरुले शंकाको तीर चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनातर्फ सोझ्याउन थालेको छ । एमाओवादीको पेरिसडाँडा बैठकमा समेत नेताहरुले नेपाली सेनाले गम्भीररुपमा धोका दिएको निश्कर्ष निकालेका छन् । नेपाली सेना आफ्नो इच्छाले चुनावी सुरक्षामा बाहिर निस्केको नभई सरकारकै आग्रहमा खटिएको थियो । यसरी चुनावमा सेना परिचालन गरिएकोमा बहिस्कारमा सामेल वैद्य माओवादी बाहेक निर्वाचनमा सहभागी सबै दलले सहमति जनाएका थिए । तर, मतपेटिका ओसार-पसारको विषयलाई लिएर दलहरुले गम्भीर आशंका जनाउन थालेपछि त्यसको छिटा नेपाली सेनामा समेत पर्न थालेको छ । यद्यपि यसबारे नेपाली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । ‘सेक्युरिटी विङ’ प्रभावकारी हुने संकेत यसैवीच केही विश्लेषकहरुले नेपालको राजनीतिमा नागरिक भन्दा ‘सेक्युरिटी विङ’ बढ्न सक्ने सम्भावनालाई औंल्याएका छन् । दलीय नेतृत्वको सरकार कर्मचारीलाई जिम्मा लगाइएको र कर्मचारीको सरकारले सेनाको सहयोग लिएर सम्पन्न गरेको चुनावको वैधानकितामाथि नै प्रश्न उठाउन थालिएकाले कथंकदाचित यो चुनावले वैधानिकता पाउन सकेन र थप विवादमा तानियो भने त्यसले नेपाली सेनालाई पनि विावद मुक्त नराख्ने र जसबाट दल र सेनावीचको दूरी बढ्न सक्ने सम्भावना देखिएको छ । सेना र दलवीच अविश्वास बढेको अवस्थामा मुलुक नयाँखालको द्वन्द्व जान सक्ने खतरा देखिन थालेको छ । - See more at: http://www.onlinekhabar.com/20... ९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ । ‘नेपाली सेना सबैले रेस्पेक्ट गरेको संस्था हो, तर चुनावमा उसले जस्तो व्यवहार गर्‍यो त्यसबाट मेरो चित्त दुखेको छ ।’ डा. लोहनीले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’चुनावमा उसले गरेको व्यवहारबारे निष्पक्ष मान्छेको नेतृत्वमा कमिशन गठन गरेर छानविन गर्नुपर्छ ।’ नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रको मतपेटिकासँगै दलका प्रतिनिधिहरु सदरमुकाम आउन खोज्दा सेनाले सुताइदिन्छु भन्दै धम्की दिएर कार्यकर्तालाई मतपेटिकासँगै सदरमुकाम आउन नदिएको डा. लोहनीले बताउनुभयो । ‘मैले कार्यकर्ताहरुसँग पटक-पटक सोधें, सेनाले उनीहरुलाई सुताइदिन्छु भनेर धम्की दिएछ ।’ लोहनीले भन्नुभयो, ‘मत पेटिकासँगै दलका प्रतिनिधिलाई सदरमुकाम आउन नदिई सेनाले लिएर आयो, पत्याउनै नसकिने गरी कार्यकर्ताले हालेको मतसमेत गायव भएको छ ।’ नुवाकोट क्षेत्र नं १ का पराजित उम्मेद्वार डा. लोहनीले आइतबार एक राष्ट्रिय दैनिकमा यसबारे लेखसमेत लेख्नुभएको छ । सो लेखमा उहाँले भन्नुभएको छ- ‘सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरु उठेका छन् ।’ आफ्नो निकै लामो राजनीतिक अनुभवमा मतदान भइसकेपछि मतपेटिका सदरमुकाम ल्याउँदा दलका प्रतिनिधिहरु पनि सँगै आउने गरेको, मतपेटिका राखिएको ठाउँका झ्याल ढोकासमेत लाहाछाप लगाएर शिलबन्दस् गर्ने गरिएको राति पहरा दिँदा पनि दलका प्रतिनिधिहरु रहने गरेको तर यसपालि सेनाले त्यसो गर्न नदिएको डा. लोहनीको आरोप छ । डा. लोहनीले आइतबार नेपाली सेनामाथि समेत आशंका गर्दै लेख्नुभएको छ- ‘यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो रु मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् स् हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो रु वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भयो भनेर उठाएको प्रश्नलाई पराजित मानसिकताको उपज नठान्न र त्यसप्रति गम्भीर हुन आगं्रह गर्दै डा. लोहनीले उच्चस्तरीय छानविन आयोग गठनको माग गर्नुभएको छ । एमाओवादीको पनि आशंका सेनातिरै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादीले पनि मतदान चाहिँ शान्तिपूर्ण भएको तर बेलुका मतपेटिका सदरमुकाम ओसार्ने क्रममा सेनाले दलका प्रतिनिधिलाई साथमा जान नदिई ब्यारेकमा लगेर मतपेटिका साटफेर गरेको आरोप लगाएको छ । एमाओवादीका शीर्ष नेताले सेनाको नाम तोकेका छैनन्, तर रातारात मतपेटिका अदल-बदल गरिएको भन्दै उनीहरुले शंकाको तीर चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनातर्फ सोझ्याउन थालेको छ । एमाओवादीको पेरिसडाँडा बैठकमा समेत नेताहरुले नेपाली सेनाले गम्भीररुपमा धोका दिएको निश्कर्ष निकालेका छन् । नेपाली सेना आफ्नो इच्छाले चुनावी सुरक्षामा बाहिर निस्केको नभई सरकारकै आग्रहमा खटिएको थियो । यसरी चुनावमा सेना परिचालन गरिएकोमा बहिस्कारमा सामेल वैद्य माओवादी बाहेक निर्वाचनमा सहभागी सबै दलले सहमति जनाएका थिए । तर, मतपेटिका ओसार-पसारको विषयलाई लिएर दलहरुले गम्भीर आशंका जनाउन थालेपछि त्यसको छिटा नेपाली सेनामा समेत पर्न थालेको छ । यद्यपि यसबारे नेपाली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । ‘सेक्युरिटी विङ’ प्रभावकारी हुने संकेत यसैवीच केही विश्लेषकहरुले नेपालको राजनीतिमा नागरिक भन्दा ‘सेक्युरिटी विङ’ बढ्न सक्ने सम्भावनालाई औंल्याएका छन् । दलीय नेतृत्वको सरकार कर्मचारीलाई जिम्मा लगाइएको र कर्मचारीको सरकारले सेनाको सहयोग लिएर सम्पन्न गरेको चुनावको वैधानकितामाथि नै प्रश्न उठाउन थालिएकाले कथंकदाचित यो चुनावले वैधानिकता पाउन सकेन र थप विवादमा तानियो भने त्यसले नेपाली सेनालाई पनि विावद मुक्त नराख्ने र जसबाट दल र सेनावीचको दूरी बढ्न सक्ने सम्भावना देखिएको छ । सेना र दलवीच अविश्वास बढेको अवस्थामा मुलुक नयाँखालको द्वन्द्व जान सक्ने खतरा देखिन थालेको छ । - See more at: http://www.onlinekhabar.com/20... ९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ । ‘नेपाली सेना सबैले रेस्पेक्ट गरेको संस्था हो, तर चुनावमा उसले जस्तो व्यवहार गर्‍यो त्यसबाट मेरो चित्त दुखेको छ ।’ डा. लोहनीले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’चुनावमा उसले गरेको व्यवहारबारे निष्पक्ष मान्छेको नेतृत्वमा कमिशन गठन गरेर छानविन गर्नुपर्छ ।’ नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रको मतपेटिकासँगै दलका प्रतिनिधिहरु सदरमुकाम आउन खोज्दा सेनाले सुताइदिन्छु भन्दै धम्की दिएर कार्यकर्तालाई मतपेटिकासँगै सदरमुकाम आउन नदिएको डा. लोहनीले बताउनुभयो । ‘मैले कार्यकर्ताहरुसँग पटक-पटक सोधें, सेनाले उनीहरुलाई सुताइदिन्छु भनेर धम्की दिएछ ।’ लोहनीले भन्नुभयो, ‘मत पेटिकासँगै दलका प्रतिनिधिलाई सदरमुकाम आउन नदिई सेनाले लिएर आयो, पत्याउनै नसकिने गरी कार्यकर्ताले हालेको मतसमेत गायव भएको छ ।’ नुवाकोट क्षेत्र नं १ का पराजित उम्मेद्वार डा. लोहनीले आइतबार एक राष्ट्रिय दैनिकमा यसबारे लेखसमेत लेख्नुभएको छ । सो लेखमा उहाँले भन्नुभएको छ- ‘सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरु उठेका छन् ।’ आफ्नो निकै लामो राजनीतिक अनुभवमा मतदान भइसकेपछि मतपेटिका सदरमुकाम ल्याउँदा दलका प्रतिनिधिहरु पनि सँगै आउने गरेको, मतपेटिका राखिएको ठाउँका झ्याल ढोकासमेत लाहाछाप लगाएर शिलबन्दस् गर्ने गरिएको राति पहरा दिँदा पनि दलका प्रतिनिधिहरु रहने गरेको तर यसपालि सेनाले त्यसो गर्न नदिएको डा. लोहनीको आरोप छ । डा. लोहनीले आइतबार नेपाली सेनामाथि समेत आशंका गर्दै लेख्नुभएको छ- ‘यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो रु मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् स् हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो रु वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भयो भनेर उठाएको प्रश्नलाई पराजित मानसिकताको उपज नठान्न र त्यसप्रति गम्भीर हुन आगं्रह गर्दै डा. लोहनीले उच्चस्तरीय छानविन आयोग गठनको माग गर्नुभएको छ । एमाओवादीको पनि आशंका सेनातिरै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादीले पनि मतदान चाहिँ शान्तिपूर्ण भएको तर बेलुका मतपेटिका सदरमुकाम ओसार्ने क्रममा सेनाले दलका प्रतिनिधिलाई साथमा जान नदिई ब्यारेकमा लगेर मतपेटिका साटफेर गरेको आरोप लगाएको छ । एमाओवादीका शीर्ष नेताले सेनाको नाम तोकेका छैनन्, तर रातारात मतपेटिका अदल-बदल गरिएको भन्दै उनीहरुले शंकाको तीर चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनातर्फ सोझ्याउन थालेको छ । एमाओवादीको पेरिसडाँडा बैठकमा समेत नेताहरुले नेपाली सेनाले गम्भीररुपमा धोका दिएको निश्कर्ष निकालेका छन् । नेपाली सेना आफ्नो इच्छाले चुनावी सुरक्षामा बाहिर निस्केको नभई सरकारकै आग्रहमा खटिएको थियो । यसरी चुनावमा सेना परिचालन गरिएकोमा बहिस्कारमा सामेल वैद्य माओवादी बाहेक निर्वाचनमा सहभागी सबै दलले सहमति जनाएका थिए । तर, मतपेटिका ओसार-पसारको विषयलाई लिएर दलहरुले गम्भीर आशंका जनाउन थालेपछि त्यसको छिटा नेपाली सेनामा समेत पर्न थालेको छ । यद्यपि यसबारे नेपाली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । ‘सेक्युरिटी विङ’ प्रभावकारी हुने संकेत यसैवीच केही विश्लेषकहरुले नेपालको राजनीतिमा नागरिक भन्दा ‘सेक्युरिटी विङ’ बढ्न सक्ने सम्भावनालाई औंल्याएका छन् । दलीय नेतृत्वको सरकार कर्मचारीलाई जिम्मा लगाइएको र कर्मचारीको सरकारले सेनाको सहयोग लिएर सम्पन्न गरेको चुनावको वैधानकितामाथि नै प्रश्न उठाउन थालिएकाले कथंकदाचित यो चुनावले वैधानिकता पाउन सकेन र थप विवादमा तानियो भने त्यसले नेपाली सेनालाई पनि विावद मुक्त नराख्ने र जसबाट दल र सेनावीचको दूरी बढ्न सक्ने सम्भावना देखिएको छ । सेना र दलवीच अविश्वास बढेको अवस्थामा मुलुक नयाँखालको द्वन्द्व जान सक्ने खतरा देखिन थालेको छ । - See more at: http://www.onlinekhabar.com/20...

sidster · Nov 24, 2013 9:42 AM

यो  कुकुर  लाई अझै  के  कति  देश  को  बर्बादी  गर्ने  मन  छ  र  हो  ? के  कति  सिधा  साधा  मान्छे  को  हत्या  गर्नु  छ  ,सताउनु  छ  र  हो  ?

manmeronepali · Nov 24, 2013 10:19 AM

लोहनीको लेखले शंका गर्ने केहि आधारहरु तयार गरि दिएका छन् | किनकि मलाई लाग्दैन यो कुनै माओबादीको जस्तो पुर्बाग्रही छ | आयुक्त उप्रेतीले नुवाकोट, गोरखा, सिराहा र अरु यस्तै आरोप लागेका जिल्लामा छानबिन गर्न उदासिनता देखाउन नहुने थियो |  यो लेखले गरेर माओबादी अझै बढी तात्तिने भयो अब |

metta · Nov 24, 2013 10:26 AM

नेपाली हरु को दुर्भाग्य!! ज्यानमारा को सट्टा चोर र डाका हरुले चुनाब जिते भनेर खुसि हुनु परेको छ ! अहिले लाइ ज्यानमार हरु को हार भयो भन्ने खुसि व्यापक छ तर जब जनता लै चाडै realize हुने छ जित्ने हरु सबै तेही पुरानै चोर र डाका हरु हुन् भनेर ! काँग्रेस एमाले ले यो आफ्नो जीत नठाने पनि हुन्छ ! जनता ले माओ लाइ हराएको नतिजा हो यो.

sidster · Nov 24, 2013 10:33 AM

तर माओको आरोप र पूरै नेपालमा नै धाँधली भयो भन्ने आरोप असत्य जस्तो लाग्छ, बिशेष गरि पासांग भन्ने गोजेंग्रोको अन्तर्बाता सुनी सके पछि | उनले त आफ्नो भोट गनेरै भने २५,००० भोट आफ्नो नाममा खसेको भनेर आफैले धाँधली गरेर खसाएको जस्तो र चाहिने नचाहिने आधारहीन कुराहरु झिकी राखेका थिए | माओका ठुला भनिएका कमान्डर नेताहरु येस्ता भातेहरु छन् | जस्तोकि माओबादी अहिले खोज्दै छ | मलाई लाग्दैन प्रचण्डले भने जस्तै उनीहरु संग ती तथ्यहरु छन् | उनीहरु त तथ्यहरु आफै सिर्जना गर्ने तिर लागि राखेका झैँ लाग्दछन् | नत्र प्रहरी चौकीमा रहेका २०६४ सालका पूराना मत पतिका भेटिएको कुरालाई उचालेर बानेस्वरको  चौकी मै आक्रमण गर्न जादैन थियो र सुप्रभा घिमिरेले एक भोट पनि नपाएको हावा गफ्फ सूनाएर हिंडदैनथ्यो र प्रचण्डको कुपुत्र प्रकाश दाहालको facebook को status ले देखाए जस्तै जंगल र बाटामा प्रमाण खोज्दै बाटामा यो भेटियो र त्यो भेटियो भन्दै हिदैनथ्यो |

metta · Nov 24, 2013 10:48 AM

माओ को हार चाइ justified हुन्छ जस्तो लागेको छ मलाई ! जस्तै सुदुर पश्चिम तिर को अखण्ड आन्दोलन ले नै बताई सक्या थियो जातिय पहिचान र एक मदेश एक प्रदेश मुद्दा ले हार्छ भनेर | फेरि माओ गरिब हरु चै जस्ता को जस्तै ...नेता हरु चै पजेरो चड्ने | तिनीहरु को हार निश्चित नही थियो | तर मध्य तराई को नतिजामा केहि शंका गर्न ठाउँ छ | मलाई एस्तो लाग्दैन कि तराई बासि मधेसी हरु ले एकै चुनाब मा तेती थोरै भोट लेर औचन | छानी छानी तराई को ठुला मधेसी नेता ले हरेको छन्, त्यो पनि माले र काँग्रेस संग | बिस्वास गर्न गारो. अझ पुर्बी पहाड को नतिजा मा पनि शंका छ ! येति एस्तो ठाउँ हरु छ कि, राइ लिम्बु हरु ले सबै बाहुन छेत्री हरु गाउ बाट खेदी सक्या ठाउँ मा पनि काँग्रेस एमाले को भोट ज्यादा छ ! तिनीहरु को पनि तराई बासि जस्तै एकै चोटी बुद्धि आको हो त? शंका गर्ने ठाउँ त छ तर...

sidster · Nov 24, 2013 11:05 AM

Why would you trust him in the first place? This Prachande is a radical communist who did everything to harm defame and destroy the National culture and religions - Hinduism and by an enlargement Buddhism. THis guy is a secret Christian convert and has collaborated with Christians to mention at least a name, Father Lawrence associated with St. Xaviers school and others to bring down the National tradition. Now your fathers and sisters getting free ride to deceive illeterate and poor Nepalis and convert into Christianity. Don't be part of their grand design, the whole christian world in general and Christians from India, are ruining our culture. Till 1950, there were less than 200 Nepali Christian, after 1990, with the help of political leaders it grew and now when you attacked and badly hurt Hindus, christian colonization and pollution is in the rise. If you're a true nationalist, you should educate poor people about our age old tradition & culture and warn of any deceiving attempts of capitalist, christian imperialism. If I give you the sinister attempts of christian converters, you'll be surprised. Nepalko Jai Hos!

rid · Nov 24, 2013 1:41 PM

rid, if I were being outcast by society and I didn't have any means to provide food to the family, I would also be ready to change my religion. I feel that the election agenda has somewhat been hijacked by religious extremists like RPP Nepal who went to talk with Thakre and associates before the election. We don't want to repeat what hindu "atiwadis" did in India. I can't understand how other religions can get more equality under "hindu nation". It is good that jatiwadis got defeated, but it's sad to see dharmik atiwadis are getting elected. But I also know Kamal Thapa's another name is "rat" who can destroy own house for his personal gains. So I won't get surprised if Kamal Thapa secretly agree to make Nepal as secular state for his personal gains.

metta · Nov 24, 2013 2:19 PM

Prachanda has brought new agenda of making the constitution outside the constituent assembly. Such a shameless bastard! After losing the game, he wants to declare the winner by discarding the played game. http://www.bbc.co.uk/nepali/ne...

metta · Nov 24, 2013 2:25 PM

metta · Nov 24, 2013 2:30 PM

metta · Nov 24, 2013 3:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all