एमाओवादीकी नेतृ तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर कन्चनपुर १ बाट पराजित भएकी छन् । नेपाली कांग्रेसका देवानसिंह विष्टले १० हजार २ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विना मगरले ९१५० मत ल्याएकी थिइन् । यो सँगै प्रचण्ड परिवारबाट उम्मेद्वार दिएका छोरी रेणु दाहाल , तथा प्रचण्ड पनि पराजित भइसकेका छन् । अब दाहालको मात्र सिराहा ५ बाट नतिजा आउन बाँकी छ ।
cybernepali · Nov 22, 2013 10:11 AM · 14,272 views
चुनाब हराएर मात्र होइन अब त माओबादी का कलंकित अनुहार हरु लाइ देश बाट लखेट्ने बेला भैसकेको जस्तो त, एउटा परिवार बाट ५/५, प्रतक्ष्य र ३/३ जना समानुपातिक. यो एउटा राम्रो तानासाही प्रबित्रिको ज्जोलानता उदहारण मात्र हो .
efficient · Nov 22, 2013 10:30 AM
नौटंकी चलचित्रकर्मीहरु धमाधम माबादी छिर्दा माबादीहरुलाइ लाग्दो हो , सारा काठमाडौँ उनीहरुले जिते भनेर |
bittertruth · Nov 22, 2013 3:17 PM
Testo kulangar chhoro ko swasne kasti holee?tyo magarni Lai sagarmatha chadna jada udako haina tesley???
200times · Nov 22, 2013 3:21 PM
Siraha race is too close to call right now, but as of now, Prachanda is slightly behind the UML candidate: Lila Nath Shrestha(UML): 12746 (50.14%) Puspa Kamal Dahal: 12676 (49.86%). Could be the fourth one from Dahal famliy to go down. 4/4 out!!
Kiddo · Nov 22, 2013 3:40 PM
khub helicopter ma uddai...................... paisa ko bhar ma jitamla gareka Prachanda "maharaj" sri 3 lai janta le bhata hanna matra baki cha,,,,,,,,,,,,,,,,,,,,,,,,
ustadamirkhan · Nov 22, 2013 4:28 PM
सिराहा ५ मा एमाओवादीका पुष्पकमल दाहाल १२६७६ मतका साथ दोस्रो स्थानमा । पहिलो स्थानमा १२७४७ मतसहित एमालेका लीलानाथ श्रेष्ठ ।
kaji sahab · Nov 22, 2013 4:43 PM
मेची महाकाली, हेलिकप्टर यात्रा मा आफुलाई राष्ट्र पति भन्दै हिडेको थियो. यस्ता स्वोघोसित ले बल्ल नतिजा देख्दै छ. अब यिनीहरुको देश लुट्ने दिन सकिए .
efficient · Nov 22, 2013 4:53 PM
Prachanda managed to edge out his competition and has won Siraha-5 by a margin of 3% over his opponent. Both Baburam and Prachanda lost one and won one.
Kiddo · Nov 22, 2013 9:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion