रौतहट २ मा फोरम लोकतान्त्रिकका मुस्ताफ आलम विजयी हुनु भएको छ । यससँगै फोरम लोकतान्त्रिकले खाता खोलेकेा छ । मुस्ताफले १३४५० मत पाउनु भएको छ । कांग्रेसका अफताब आलम १०४१५ मतसहित दोस्रो हुनु भएको छ ।
_____ · Nov 21, 2013 11:47 AM · 1,021 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion