प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु http://bit.ly/17s5tUX

evilinside · Nov 20, 2013 11:51 PM · 13,772 views

6 Replies

प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु-पदम कुवरले हानेको झापड त सहेकै हो कमरेड अहिले त जनताले नै दनक दिए लौ न उपाय खोज्नुस । नाक देखाउनै गारो हुने भो रे के -एमाओबादी - रेलिगेसनमा पर्ला जस्तो लाग्यो मलाइ | -गाउ खाने कथा : जन्गलबाट आएका जन्गलमै जान लागेका के हो? उत्तर : प्रचन्ड -माओवादीले त अब हाम्रो kathamanduko लोकल बसमा नि सिट पाउलान् जस्तो छैन झन संविधान प्रचण्ड प्रतापी भुपती, काङ्ग्रेस र एमालेले लगे भोट जती ! बिगारेँ आँफैले मती, हार्नु अगाडि हेलिकप्टरमा दौडें यता-उती, हारी सके पछी बैध्यसँग नै गएर मिल्छु, यत्रै सिती !! More http://funtusketi.blogspot.com...

evilinside · Nov 20, 2013 11:53 PM

Phombo Limbu ताक परे तिवारी नत्र गोतामे ,हार्ने गोरुको छेर्ने बानि ,यस्तै भो प्रचण्डको कहानी,संबिधान बनाउने छैन मोहनी ,साम-दाम दण्ड भेद तिम्रो गफै भो माओ बाद्लाई आर्य घाट पुर्याउने प्रचण्ड आफै हो ३३ दललाई पाखा लाउने प्रचण्ड नायक हो ,

BityoJiban · Nov 21, 2013 12:05 AM

janatako sewa garne bela ma arkako budi chaypera hide pachi...yastai parinam aucha

BityoJiban · Nov 21, 2013 12:07 AM

प्रचण्ड: गुरु..बम बाँकी छ? वैद्यः बन्दूक बुझाइस्, सेना मिसाईस्, झापड नि खाइस्, अब लास्टाँ लोप्पा नि खाईस् । अब ढुंगा मात्र बाँकी छ बाटोमा | अब त्यसैले आफ्नो पुर्पुरो ठोकेर मर् |

pepsi · Nov 21, 2013 1:10 AM

ijjat nai nabhako haru ko yahan bhayo thulo bejjat Naya sambidhan banaunu ma garnu paryo chito kasrat Maobadi ko haar ma all voters lai syabasi prachanda nai ho aba ko Laure chadne gadi ko khalasi

atomic · Nov 21, 2013 1:30 AM

म सानो छँदा सँगै गुच्चा खेल्ने एकजना साथी थिए: उनी जितेकी नाच्ने, उफ्रिने, मात्तिने गर्थे र हारे भने अरुसँग झगडा गर्ने, रुने, अरुले झेल्ली गरेको भन्ने र गुच्चा नै फ्यालेर हिंड्ने गर्थे ! आज प्रचन्ड ले तिनै मित्र को मिठो सम्झना दिलाए ! धन्यवाद प्रचन्ड !! Copied

facebook · Nov 21, 2013 7:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all