बाह्र तेह्र बर्स्को थिए होला: एकदिन भुत्ते खुकुरिले कुखुरा काटकुट गरेका टुक्रिएको सियो जस्तो तिखो हड्डी गिजा सँग मित लाउन पुग्यो | एक साता लाग्यो सुन्निएको गिजा निको हुन | भुत्ते खुकुरी बोकेर भोलिपल्तै पुगे विश्वाकर्मा कहाँ | महिला दाई पनि छक्क पर्दै दसैं आएको छैन किन कुखुरी लिएर आयौ भने ? ? सुन्निएको गिजाले बोली पनि लथेब्रिएको थियो भुत्ते खुकुरिले कुखुराको हड्डी तुक्रिएर गिजा छिचोले पछी धार ल्याउन नल्याए कता लैजानु अने ? अनी माइला दाईले कटु मुस्कान दिदै बोका छिन्याउने खुकुरिले कुखुरा काट्न थाले पछी तेस्तै हुन्छ | तिमीलाई सिरुपाते अनी अलिक पाईनलगाएको खुकुरी चाहिन्छ | मैले पनि मौकामा खोकी हाले : अब एही कुखुरा काट्न कता भोजपुर धाउनु सिरुपाते खुकुरी खोज्न| जान्दछौ भने बनाइ देउ एउटा | सिरुपाते भने पछी ब्लेड पातलो हल्का अनी धेरै धार भएको त्यो घास सिरु काट्ने , बुधुने चौडा ब्लेड भएको हाङा बिङा कात्न सजिलो हुने खल्को हुँदो रहेछ |माइला दाइले बनाइ दिएको खुकुरी पहाड देखी मदेश अनी काठमाडौं शहरमा सम्मा सगै राखियो | काठमान्डौ मा पुगे पछी त ब्रोइलेर बाहेक अरुको खाएको हैन: कहिले काही ओथ्रा बस्न लागेकी कुखुरी लाई चुलेसी मात्रै ले पनि पुग्ने भए पनि कुकुरा ल्याएको दिन मेरो म र मेरो सुरुपाते ले अरुलाई छुन दिएनौ| आजभोलि सुलभ र सस्तो कुखुराको मासु बाहेक अरु छैन: आफु पाहुना पाछा भएको बेला मासुको तुक्रा मुखमा पर्नु अघिनै जिउ सिरिङ्ग पार्छ | बिदेस पुगे पछी बोसो छाला र हड्डी फाय्ल्न लागे पछी बच्चाहरुले अरुको घरमा पाहुना भएर गएको बेला ए बोसो रहेछ बनी वाक्क दिन्छन : बुढा बुढी मुखा मुख गर्नु बाहेक अरु उपाय नै छैन | घरै पिडालु बनै पिडालु ससुराली जड बाह्र हतको पिडालु : किन यो उखान बखान गर्‍यो भन्नु होला | ससुराली पुगेको बेला ज्वाँईसाब भएर बस्न पाइ एन : प्रसम्सा गरेको हो वा कुखुरा बनाउन लगाएको हो : ज्वाँई साब ले बनएको कुखुरा खान पाईने मौका एही हो भन्दै कुखुरा बनाउन ल्गाएको कुरा अझै ताजा छ् |
magorkhe1 · Nov 16, 2013 8:49 AM · 999 views
अब्सेसन चाही कुन्नि , तर अगुल्ट ले हानेको कुकुर बिजुली चम्कँदा तर्सिंचा भनेको सुन्य थिए, मित्र लै कुखुराको मासु चपौना साथ् जिउ सिरिङ्ग भने पछि , सायद तेस्तै पो भाको हो कि ? होस् गरि चपौनुस , अनि निल्नुस -कुखुरा को मासु अनि मेरो कुरा पनि |
bittertruth · Nov 16, 2013 11:41 AM
What did I just read?
Kiddo · Nov 17, 2013 12:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion