अहिले नेकपा-माओवादीको गठबन्धनले गर्न खोजेको बन्द हड्ताललाई सबले बिरोध गरेझैँ ,बन्द हड्तालजस्ता पछौटे, जनतालाई दु:ख दिने कार्यक्रम जुन कुनै पार्टी वा समुहले गर्दा पनि बिरोध र रिरुत्साहित गर्ने काम होस् । अहिलेका मुख्य चार पार्टीले पनि अबदेखि आफुले पनि कहिल्यै बन्द हड्ताल नगर्ने बाचा गर्न सकुन् । होइनभने अरुलाई एउटा मापदण्ड, आफुलाई अर्को गर्ने खाले प्रवृति गलत हुनेछ । नेपाली जनतालेपनि अब कसले बन्द हड्ताल गर्छ तेस्ता पार्टी र समुहको मौका परेको बेला धज्जी उडाउन सक्नु पर्यो । http://merasabdaharu.blogspot.... Last edited: 10-Nov-13 11:35 AM
santoshlmn · Nov 10, 2013 11:34 AM · 12,465 views
No matter how many people or parties spoke against the bandh, the general population did not dare to drive in the streets for fear of their property and lives. The government cannot guarantee anything how can they guarantee protection against the bandh?
rethink · Nov 11, 2013 12:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion