अब्सेसन:जान अन्जान सबैमा अब्सेसन हुन्छ भन्छन, मेरो अब्सेसनमा देखेको कुरा पोखी हाल्ने: तेही भएर होला बा पनि हच्किन्थे अरुका कुरा परै रहुन | शायद अलिक मिलाएर भन्न् नजाएको हो कि ? बाले २००७ साल्मा मधेस छिरेर औलो सँग जुधेर जोगाड गरेको मदेश को २ बिघा जग्गा आफ्नो अन्स्मा परेछ अनी पहाडको घर | स्कूललाई दिन्छु भन्दा पनि कोही अघी बडेनन ? आफ्नो पनि स्वार्थ लुकेको: बा आमा काका काकी अनी हजुर आमाले पसिना बगाएर टुहुरो काका बाउले बनाएको घर अर्को ५० बर्ष केही हुँदैन : तर पनि कोही अघी बढेनन : शायद मेरो स्वार्थ सबै गाउलेले थाहा पाइ सके होलान : हामीले लिने भए थप अर्को २-४ लाख भन्ने हुन कि ? कुरा तन्किएर लिख बादलिए जस्तो छ् | खाट्टी कुरो चै के हो भने ससुराली गएको लौ ज्वाँई साब यो खुखुरो को जिम्मा चै हर्जुरलाई बन्ने सुन्न साथ पारा चडी हाले | सातौ कक्षामा थिए होला घरमा कुखुरा काटेर खाइएको दिन एउटा सियो जस्तो हड्डी गिजा घोच्न पुग्यो त्यो दिन देखी भुत्ल्याउने काम अरुले गरे पनि काट कुट भने आफुले नगरि चित्त ँअबुझ्ने भयो : बिदेसी पछि छाला र बोसो फ्याल्ने बानीले बच्चा बच्चिमा असर पर्यो | कहिँ पाहुना भएर गएको बेला छाला रहेछ बनि वाक्क गरिदिए भने कतै बोसो रहेछ भै थुकी दिए | आफ्नो अब्सेसनले दिएको असर | घरै पिडालु बनै पिडालु ससुराली जादा बाह्र हातको पिडालु : ससुराली पुगेको बेला पनि तारिफ गर्दै काटकुटमा लगाई हाले | Last edited: 08-Nov-13 09:16 PM
magorkhe1 · Nov 2, 2013 4:37 PM · 376 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion