कि नया चिनोनै बनाउनु पर्ने भो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sathi ho, maile pani mero kabita paske hai... यहाँ मान्छेले मान्छेलाई चिन्दैन  बरु मान्छेले जनावरलाई चिन्छ  जनावरले मान्छेलाई चिन्छ  तर खै,  मान्छेले मान्छेलाई चिन्दैन यहाँ मान्छेले मान्छेलाई माया गर्दैन बरु मान्छेले जनावरलाई माया गर्छ  जनावरले मान्छेलाई माया गर्छ  हिजो भर्खर मात्रै हो  मैले तिमीलाई चिनेको  अझ भनौ चिन्ने प्रयास गरेको  चिन्ने के नजिक हुने बहाना गरेको  तर आज एकाबिहानै नचिन्ने भै सकिछौ  तिमीलाई नाम सोध्नु पर्ने भो फेरी  अचम्म,  नचिनेको मान्छेले आफुलाई चिन्छ  आफुले चिनेको मान्छेले चिन्दैन  नचाहेको मान्छेले आफुलाई चाहन्छ  आफुले चाहेको मान्छेले चाहदैन तेसो भे अब के नाम उपनाम दिएर चिनाउ त ? कि नया चिनोनै बनाउनु पर्ने भो ?

neerman · Oct 28, 2013 4:40 PM · 2,073 views

2 Replies

ठादो बुदीऔला :)

sajhamitra · Oct 28, 2013 4:47 PM

राम्रो छ कविता/ प्रयास जारि राख्नु होला/

adhikari_bandhu · Oct 28, 2013 7:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all