संविधान सभा निर्वाचन २०७० चुनाव चिन्ह कुकुर उमेदवार(स्वतन्त्र) गोविन्द नारायण (स्वतन्त्र उमेदवार) काठमाडौं - १ पुकार बम (स्वतन्त्र उमेदवार) काठमाडौं - ८ उज्वल थापा (स्वतन्त्र उमेदवार) काठमाडौं - ५ सन्तोष प्रधान (स्वतन्त्र उमेदवार) काठमाडौं - ४ तपाईँ को हुनुहुन्छ ? हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विकशिल नेपालीहहरूको नयाँ राजनीतिक शक्ति-समूह हौँ । नेपाललाई शान्त र संबृद्ध बनाउन आबश्यक स्पष्ट मार्गदिशा र तागत हामीसङ्ग छ । हामी बर्तमान् अक्षम राजनीतिक शक्तिहरूको दासत्त्वको शिकार हुँदै आएका छौं । यो दासत्तवको बिरुद्ध हामी सकृय रूपले लाग्नेछौं । थप जानकारीका लागि हाम्रो मार्गदृष्टि पत्र हेर्नुहोस् - तपाँई के गर्दै हुनुहुन्छ ? हामीले एउटा यस्तो राजनीतिक मञ्च बनाउँदैछौ जसले अहिल्यैका अनैतिक र गैर जिम्मेवार राजनीतिक शक्तिहरूको दासत्त्वबाट आम नेपालीहरूलाई स्वतन्त्र तुल्याउँन र उनीहरुलाई समृद्ध नेपाल बनाउन प्रेरित गर्नेछ । हामी अहिले यस मञ्चका लागि आबश्यक साङ्गठनिक पूर्वाधारको बिकाशमा केन्द्रित छौँ । यो किन गर्दै हुनुहुन्छ ? अहिल्यै नगरे कहिल्यै ? हामीले नगरे कसले ? हामीलाई सधैँ भरि पीडित भई बस्न मन छैन । अब हामी चुप बस्न सक्दैनौं । त्यसैले हामीनै यो समस्याको हल गर्न अगाडि बढेका छौं । रुख रोप्ने सबैभन्दा ठिक बेला २० बर्ष अघि हो। त्यस पछिको ठिक बेला भनेको अहिले हो। अब पनि सहेर बस्यौँ भने त हामी जिउदैँ मरेतुल्य हुन्छौँ त्यसैले यो जिवन सफल बनाउनु छ भने आजैबाट यो देशको संमृद्धिको लाति पसिना चुहाउनु र विवेक चलाउनु पर्छ – नत्र ढिलो हुन्छ। कसरी गर्दै हुनुहुन्छ त ? हामीले ३ तहमा परिबर्तन ल्याउँनेछौं - पहिलो – व्यक्तिगत तह: हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेबारीबोध र असल आचरण आवस्यक छ भन्ने सूचना प्रबाह गर्ने छौ र उनीहरु लाई राष्ट्र निर्माण को बृहद प्रक्रियामा समेटने छौ दोस्रो – सामाजिक तह:हामी सामाजिक सद्भभाव,एकता, शान्ती र सहकार्यबाट मात्र दिगो बिकास सम्भव छ भन्ने सूचना प्रबाह गर्ने छौ र समाज लाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौ ! तेस्रो - सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणिय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत ब्यक्तिबादी कुशासनलाई योग्यतामुखी (मेरिटोक्रेसी) सुसासनमा रूपान्तरण गर्नेछौं। के तपाँईहरूको यो मञ्च राजनीतिक हो? हो हामी राजनीतिक नै हौँ । आर्थिक र (सामाजिक क्रान्तिको लागि) लाई राजनितिक शक्ति तपाईँ आफ्ना प्रतिद्वन्द्वीहरू भन्दा भिन्न कसरी हुनुहुन्छ त ? बोलेर होईन, गरेर देखाँउछौँ हामी। नेपालमा बोल्ने, लेख्‍ने धेरै भए अब गर्नेको पालो आएको छ। यो किन एउटा राजनीतिक मञ्च हो, दल होईन ? निर्बाचन आयोगमा दर्ता भएपश्चात मात्रै कुनै पनि समूह, संस्था वा सङ्गठनले दलको मान्यता पाउँछ । अहिल्यै हामी एउटा राजनीतिक मञ्चको रूपमा प्रस्तुत भएका छौँ । भविष्यमा निर्वाचन भए पार्टीमा परिणित भई चुनाबमा पनि खडा हुनेछौँ । यस मञ्चलाई अहिल्यको लागि हामीले “विवेकशिल नेपाली” भनि नामाङ्करण गरेका छौँ । यसका संस्थापकहरू को-को हुन् र तिनको पृष्ठभूमि कस्तो छ ? यसका संस्थापकहरू आ-आँफ्ना क्षेत्रमा दक्ष बिबेकशील नेपालीहरू हुन् । कोहि उद्दमी हुन् भने कोहि सामाजिक र राजनीतिक अभियानकर्ता । कोहि बिद्यार्थी, त कोहि डाक्टर -ईन्जिनियर, कोहि किसान त कोहि मजदूर साथीहरू । यसको नेतृत्व तपाईँको लागि पनि खुल्ला छ। हाम्रो मञ्चको निर्माणाधीन नेतृत्वलाई हामी चाँडैनै सार्बजनिक गर्नेछौं । यो मञ्चको नेतृत्व क-कसले गर्नेछन् ? यो मञ्च भित्र ३ धारले नेतृत्व गर्छ, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका। यी तिनै एक आपससँग मिलेर यो मञ्च चलाउने छन। साथ-साथै एकले अर्कोलाई खबरदारी गर्छन। नेतृत्वको नियमित निर्वाचन र फेरबदल भै राख्नेछ।
UBB · Oct 26, 2013 9:52 PM · 14,857 views
We constantly complain about the state of things in our country. Why the aren't we showing any kind if reaction to this group? Whether you support them or reject them, let's hear your opinion. We've complained about our corrupt leaders enough, we've wasted our vote on them. Why don't we give these guys a shot? What's the worse that could happen?
Kiddo · Oct 27, 2013 12:46 AM
kiddo!! what's the worst that could happen? Prachanda might happen!!! Wasn't there the same kind of sentiment in previous elections... "lets give them a try.. what's the worst that could happen?"... I'm so muc tired of these boons playing Musical Chair..I personally know all these 4 great people. But I don't want people to vote for them to check "what's worst that could happen". I want people to be sure of what they want, and who they want to represent them!!! Good Luck Nepal!!
Nepali.Chhoro · Oct 27, 2013 3:03 PM
codeme · Oct 27, 2013 3:13 PM
Nepali chhoro what you are saying sounds all great but it just isn't practical. You don't know what you're going to get in US election, forget Nepal. How are we to make sure what we are going to get from the candidates? If you have an answer to that I will follow your path. The reason I said what the worse could happen is because we all know we aren't getting much from these leaders who are giving tickets to their relatives to enjoy the loot. If we already have a Prachanda, how could we possibly get worse than him?
Kiddo · Oct 27, 2013 4:44 PM
Nepali Choro, You really cannot compare these guys with the old politicians and the reason is that the older politicians are all career politicians who have been in politics for ages, These guys are new and the reason they are getting into politics is because they want to change the old system and do something good for the country. You are better off voting these guys who are entering politics to do something good instead of voting any of the old politicians who have proven time and again that they are all corrupt and not there to do anything good for the country.
rethink · Oct 27, 2013 5:05 PM
We need to start this awareness amongst the youth of Nepal right now!! The more I read about this group the more excited I get: http://m.thehimalayantimes.com...
Kiddo · Oct 27, 2013 9:32 PM
Who ever follow these four things. I will support them • Secure property rights, not only for physical property, but also for intellectual prop- erty and one’s own person (civil liberties); • A systematic procedure for examining and interpreting the world – the scientific method, e.g. scientific rationalism; • A widely available and open source of funding for the development and production of new inventions - the modern capital market; • The ability rapidly to communicate crucial information and transport people and goods souce: The birth of plenty by William Bernstein http://www.efficientfrontier.c... www.efficientfrontier.com/ef/404/bop2.htm
codeme · Oct 27, 2013 10:44 PM
We are different in every approaches: http://www.youtube.com/watch?v...
UBB · Oct 28, 2013 4:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion