सन्डे मोर्निंग रिंगटोन कसै संग छ कि? वा कसरि रिंगटोन बनाउने हो जानकारि पाइन्छ कि? पाए सारै आभारी हुने थिए ! यो गीत सुने देखि अरु कुनै गीत न त् सुन्न मन लाग्छ न त हेर्न नै यो डान्स देखे देखि न त शकिरा मन पर्छ न त कुनै अरु कम्मर मर्काई एक सुर ले काम गर राख्दा दिमाग मा गीत बज्छ, काम ठप्प हुन्छ, कफी खादा गीत सम्झे सर्किन्छ , गाडी चलाउदा गीत सम्झे हात खुट्टा आफै नाच्न थाल्छ मलाई मात्रै एस्तो हो कि अरुलाई नि भा हो? कसलाई के के भा ख , यसो बाडम न हँ?
ramprasadneupane · Oct 24, 2013 6:57 PM · 3,833 views
म चैँ के गर्थे भने,त्यो Youtube को भिडियोलाई यो http://www.youtube-mp3.org/वेब... गएर MP3 बनाउथेँ अनि फोनमा हाल्थे। मेरो iphone मा एउटा ringtone बनाउने app छ तेसैबाट ringtone बनाउथे। Complicated छ है Idea?
lopchandai · Oct 25, 2013 12:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion