I haven’t made any police personnel wash my feet - Karki

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  KATHMANDU, OCT 20 - Commission for the Investigation of Abuse of Authority (CIAA) chief Lokman Singh Karki has clarified that he did not get a uniformed police personnel wash his feet.  Karki came up with an appeal of clarification after being criticised over a photograph that showed a uniformed police personnel wash his feet during a recent visit to Gorkha.  "When I came out of from the temple there was some blood on my feet and I tried to wash it off. But, seeing the difficulty I was facing because of my physical state and the narrow space, a police personnel offered to help me by pouring water without touching my feet. However, I have felt the picture and the news of this incident was published in a way that defames my character", Karki said in his appeal today. The CIAA chief commissioner said that his silence was being taken as his weakness and further mentioned that he had to come up with the appeal so as to make the public aware of the 'fact'. "There is no similarity between what was seen in the picture and the words that were used to carry the news. This surely is a matter of character assassination and the renewal of new series of conspiracy against me," Karki further stated in his appeal.

cybernepali · Oct 23, 2013 7:49 AM · 2,600 views

1 Reply

http://setopati.com/raajneeti/... पानीले भरिएको वाल्टीनेर पुगेपछि लोकमान टक्क अडिए। डिएसपीले इसारा गरेपछि एकजाना सिपाही लोकमानको गोडा पखाल्न थालेँ। लोकमानले पनि नाँइनास्ती गरेनन्।  सिपाहीलाई किन गोडा धुन लगाउनुहुन्छ? भनेर पौठाजोरी खेल्ने काम हाम्रो हैन। मैले आफ्नो काम थाले। धमाधम फोटो खिच्न थालेँ– क्लिक, क्लिक, क्लिक। उनकी छोरी चलाख रहिछन्।   'पख्नुस्, पख्नुस्, पख्नुस्,' उनी कराउन थालिन, 'गोडा धोएको फोटो नखिच्नु।'   हामी (अरु पत्रकार साथी) ले आफ्नो काम तमाम गरिसकेको थियौं।  - See more at: http://setopati.com/raajneeti/... http://setopati.com/bichar/476... सामाजिक रुपले के स्वीकृत र के अस्वीकृत हो भन्ने कुरा मानिसको व्यक्तिगत चेतमा भर पर्छ। लोकमानलाई लाग्यो, आफ्नो गोडामा लागेको रगत प्रहरी जवानले उनको जाँघसम्म निहुरिएर पानी खन्याइदिनु, पखाल्दिनु ठीकै हो। हाम्रो सामाजिक चेतले भन्छ, त्यो गलत हो, उनले नजिकैको धारामा गएर खुट्टा थापेर आफैं पखाल्नुपर्थ्यो।  झन् सँगै रहेका पत्रकार किशोरजंग थापाले त्यो धारामा खुट्टा पखाल्न सुझाएका पनि थिए।   लोकमानले विज्ञप्तिमा आफ्नो शारीरिक अवस्थाका कारण असजिलो भएको देखेर प्रहरी जवानले खुट्टा पखाल्न सघाएको उल्लेख गरेका छन्। के शारीरिक अवस्था हो, खुलेको छैन। सर्सती हेर्दा निहुरिएका प्रहरी जवानको ढाडमा हात राखेर गोडा पखाल्न सहयोग लिने कार्कीले उभिएर धारामा खुट्टा थाप्न सक्दैन थिए भन्न सकिँदैन।   घटना विवरणअनुसार कार्कीको अप्ठ्यारो देखेर प्रहरी जवानले पानी लिएर आएका थिएनन्। त्यहाँ उपस्थित उच्च प्रहरी अधिकृतको निर्देशनमा लोकमानको खुट्टा पखाल्न दुईवटा बाल्टीमा पानीको व्यवस्था पहिले नै गरिएको थियो। एक प्रहरी जवान त्यसैका लागि खटिएका थिए। मन्दिरको व्यवस्थाअनुसार दर्शनपछि खुट्टा धुने त्यही नजिकैको धारामा हो। - See more at: http://setopati.com/bichar/476...

metta · Oct 23, 2013 9:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all