सफलता प्राप्त कसरी गर्ने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सफलता प्राप्त कसरी गर्ने ? &nbsp; संघर्षको को अर्को नाम हो सफलता ।- &nbsp;सुकरात "&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;- राजन थपलिया rajanthapaliya@gmail.com &nbsp; सकारात्मक सोच नै सफलता को पहिलो बिन्दु हो । सफलता प्राप्त गर्ने सोच नै भएन भने जती सुकै सफल ब्यक्तीको पछी लागे पनि सफल हुन सकिदैन । अर्को कुरा नकरात्मक सोच भएकाहरु सफलताको हकदार हुनै सक्दैनन । संघर्ष गर्द-गर्दै असफल हुने हरुनै बस्तबिक रुपमा सफलताको हकदार थिए । जो असफलताको बाबजुत पनि अघी बढछन तिनीहरू एकदिन सफल हुने निस्चित छ । त्यही हो संघर्ष भनेको जस्ले समय सँग जुध्न सिकाउछ । एउटा बालक लाई भबिश्यमा सक्षम युबा बनाइदिन्छ । अनि ति नै युबाले एक दिन देशको नक्सा कोर्छ । सक्रियता, सजगता र सक्षमता यि कुरा हरु नै सफलता प्राप्त गर्ने मुल मन्त्र हो । आफु जुन क्षेत्रमा जाने हो त्यो क्षेत्र को मान्छे हरु सँग सकृय रुपमा राम्रो सन्जाल बनाउन सकियो भने नै सफलता को एक खुट्किलो उक्लिन सकिन्छ । सफल हुन चाहनेहरु जिन्दगी को हरेक मोडमा सजग हुनु जरुरी छ । आफु लाई सभ्य तरिका ले दुनिया माझ प्रस्तुत गर्न सक्ने क्षमता को बिकास गर्नु पर्दछ । अरु को मन जित्न के भन्ने भन्दा पनि के चाही नभन्ने भन्ने कुरा मा ख्याल राख्नु पर्द छ ।&nbsp; सफलता को निकै नजिक भए का मान्छे हरु पनि सङ्घर्स देखी डराएर भाग्छन । उनि हरु लाई थाहा थिएन सफलता कती नजिक थियो भनेर । कुनै पनि संघर्षको निरन्तरता अनि त्यही निरन्तर्का को अर्को नाम हो सफलता । यो दुनिया र मान्छे को मन पनि अचम्म को छ एउटा शब्द ले हसाउछ, एउटा शब्द ले रुवाउछ<span style="font-size: 12pt; font-fam

rajanthapaliya · Oct 20, 2013 12:43 PM · 17,791 views

1 Reply

Udhyesya ke leenu Udee chunuu Chandra ekka. Lets aim for mars http://www.isro.org/pslv-c25/m...

rajeshHamal · Oct 20, 2013 4:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all