कात्रो ओढेर कतिन्जेल…

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कात्रोओढेरकतिन्जेल…                                                                                                                                                                             राजनथपलिया rajanthapaliya@gmail.com   सुनेपनी नसुने जस्तो गर्ने बहिरा भ्रस्ट सासक हरु बन्दुक को परिभासा मात्र बुझ्दछन र यिनी हरु बन्दुक बाट निस्केको गोली बाट नै खतम भएर जान्छन । -  मार्टिन लुथर किङ   आमा - आमा हाम्रो बुवा लाई मार्ने उ त्यो मान्छे होईन । हो नानी ति नै मान्छे हरु हुन । अनि यसरि खुलेआम हिड्दा पुलिश ले किन नसमातेको त आमा, के हाम्रो देश मा कानुन छैन ?" आमा ले सिर झुकाउदै भन्नु भो- हो हाम्रो देश मा कानुन छैन नानु । एक हप्ता सम्म मेरो कान मा यि सम्बादहरु गुन्जिरह्यो । यि प्रत्येक शब्द- शब्दले मलाई झस्काइ रह्यो । किन देश मा कानुन कार्यान्वयन भएन । के हाम्रो लागि कानुन भन्ने कुरा शब्द कोस मा मात्र सिमित हो त ? नियम को पालना कसैले पनि गर्दैन त ? यदी गर्दैन भने, कानुनका बिद भनौदा भरौटे हरुले कस्ता कानुनी शब्द कोरेका रहेछन त । दया लाग्यो, देसमा कस्तो संबिधान लेखिएको रहेछ कुकुर को पुछर जस्तो मन्यता पाएर पनि कार्यान्वयन हुन नसकेको अझ भनौ गर्भ मै तुहिएर मरेको सिसु जस्तो । देश चलाउने सम्बिधान को हालत त यस्तो छ झन दुखी जनता हरु को हालत के होला । जनता हरु अचेल यती ब्यस्त छन कि आसु पुच्छ्ने फुर्सद छैन । देश को नियम कानुन यस्तो बनाइयो कि जहाँ राज तन्त्र को गन्ध छ । देश मा गणतन्त्र आइसके पछी पनि राजतन्त्र को गुण गान गाउनु भने को बहुलाहा कुकुर बगर बगर भुक्दै हिंड्नु जस्तै हो । हामी लाई मालिक चहिन्छ हामी नोकर भएर बस्न चाहन्छौ भन्नु जस्तै हो । अब चहिदैन यस्ता तन्त्र र बाद हरु । युबा हरु सक्षम भए देश बिकास हुन केहि समय लाग्दैन । तर दुख को कुरा युबा हरु सक्षम नभएको हेर्न चाहन्छन देश का सासक हरु समान्ती बर्ग हरु त्यसैले त दिनहु युबा हरु दुब इ कतार ग इ राछन । देश मा केहि गर्छु भन्ने युबा सक्ती कती त काठ मा प्याक भएर स्व देश फिर्ता भ इ र छन । देश को दुर्दसा अनि कानुन नै को हालत नै बिजोग छ । देश को संबिधान , राजाबादी हरु को लागि दिल्ली बाट ल्याइते निजी बेश्या जस्तो अनि हाम्रा मगन्त नारायण नेता महोद्य हरु को मागी खाने प्वाल परेको फलाम को थाल जस्तो,अनी हामी जनता हरु को लागि चाही धर्यात - धुरुत च्यातिएको कपडा जस्तो नलगाउन मिल्ने न त सिलाउन मिल्ने । न निल्नु न ओकल्नु मुख भित्र राखेर कतिन्जेल बस्नु । जनता सिक्षित हुन सकेनन भने सही गलत छुट्याउन नसक्नु स्व भा बिक हो अनि फेरी त्यस्को फाइदा मगन्त नारायण हरु ले उठाउनु पनि स्व भा बिक नै हो । देश को सम्पूर्ण जिम्मेवारी भारत लाई सुम्पनु त्यो भन्दा नामर्द्पन अरु के हुन सक्छ । घर मा भएको स्वास्नी गर्भवती भ इन भने र छिमेकी लाई गुहारे जस्तै हो । अझ कती ले त भार त लाई मात्र होइन चिन पकिस्तान र युरोप जस्ता देश लाई समेत गुहार्छन । हरे राम्, देश भने को त आमा हो अर्थात् एउटा स्त्री समान हो । एउटी स्त्री माथि यती ठुलो हसत्क्षेप्, जबर्जस्ती बलत्कार हामी चाही राष्ट्रिय भाबना नै नभए को जनता मरेका मुर्दा जस्तो, चिता माथि कात्रो ओढाइ जलाउन ठीक पारिए को जिबित प्राणी जस्तो । हाम्रा मगन्त नारायण नेताजी हरु यती दुर्बल भए कि रामदेब बाबा को चुर्ण ले पनि काम गरेन । यि नेता महोदय लाई अचेल बाटोमा युबा युबती हरु ले देखे भने काने खुशी गर्दै भन्दा रैछन्, ओइ हेर त उता स्त्रीलिंगी हरु तर केटा मान्छेको बस्त्र धारण गरेका हिजडा हरु । फेरी अर्की ले भ नि चि ओइ मलाई त ति नामर्द हरु देखी घिन लाग्छ । फेरी निर्दोश स्वोर मा अर्की ले भनि सा चै हो र दिदी के नेता हरु नपुङ्सक नै हुन त ? हो नि बहिनी त्यही भएर त भारतका नेता हरु ले यिनी हरु लाई कुन्नी के पुछ्ने कागज जती पनि मान्दैनन । त्यही भएर त देश को स्थी ति बाउ नभएको छोरो जस्तो टुहुरो भा को नि । कार्य निती पनि गजब कै छ फेरी चैत मा रोपाइ गर्न खोज्ने असार मा धान काट्न अघी सर्ने त्यो असारे झरिमा के को धान काट्नु, घाम लागे पनि मुसलधारे पानी पर्‍यो भन्दै जनता लाई झुक्याउने, अझ जो चोर उस्कै ठुलो स्व र भने झै बेला बेला मा जनता लाई घुर्की देखाइ रहन्छन । तन्नेरी बच्चा ले बृद बाउ सँग लालिपोप मागे जसरि । अझ संचार जगत मा ति नै ले बजाउछन बेमौसमी बाजा हरु अनि समाज भाड्ने कुख्यात भासण हरु । अझ कती त नया दिल्ली मा पानी पर्दा काठमाडौं मा छता ओढ्ने सम्म पनि देखिय ।   संसार मा कतै पनि निर्धा हरु अर्थात् सक्ती हिन हरु को कुनै मन्यता हुँदैन न त कुनै महत्व नै, त्यस्तै भिकारी नेता हरु ले माग्दा माग्दा भा र त ले नेपाल लाई पनि भार त कै एक प्रान्त हो भन्न समेत बाकी राखेन । बुद्ध नेपाल मा जन्मिएको अनि सगरमाथा भार त मा पर्दछ भन्नु ले कुनै तुक राख्दैन । कुनै पनि धुर्ब सत्य कुरा लाई कसैले लुकाएर लुक्दैन । जती माटो मुनी पुरे पनि सुन सुनै हो फलाम फलाम नै हो । फेरी यस्ता कुरा मा अल्झिएर काठमाडौं मा टायर बाल्नु झन मुर्खता को पराकास्ठ हो । अन्धा हरु हिड्छन अध्यारो बाटो, आखा हुनेहरु अन्धो भएर हिडेको सुहाउदैन । देश अझै केहि भा को छैन । अलि अलि बिग्रेको भात्केको ठाउ सुधारने हो भने २,४ बर्श मा नै देश ले अर्को गती लिन केहि बेर लाग्दैन । हङ्क ङ पनि ५० बर्स अघी नेपाल भन्दा पनि अबिक सित थियो तर अहिले नेपाल सँग तुलना नै गर्न नमिल्ने स्थिती आइसक्यो कारण के भन्दा अन्तरी भाड्भैलो हो । राज निती को नाम मा दास तन्त्र को जन्म भयो । दास तन्त्र बाट हुर्के को नेपाली राजनिती ले बिकास को गती लिन सकेन । राजनिती भनेको बिश्वो को सबै भन्दा ठुलो बिज्ञान हो । त्यो बिज्ञान लाई दबाउन खोज्नु देश लाई १०० बर्श पछी धकल्नु जस्तै हो । बिना बिकास मुखी राजनिती को कुनै अर्थ छैन । नेपाली समाज मा बिदेशी चलखेल र दुइ चार जना फटाहा हरु ले दमन गरेका मात्र हुन यि बुझ्न नसक्नु जनताहरु को खोपडी मा बादल लागेको मात्र हो । हामी एक आपस मा मिले सबै ठीक हुन्छ । सत्य कुरा के हो भने लुम्बिनी सरेर ईन्डिया जादैन, हिमाल पहाड त रा इ उडेर कतै जादैन । आफु हिंड्ने बाटो आफैले खन्नु पर्छ मित्र । माटो कहिल्यै बदमास हुँदैन साथी, पहाड पर्बत कहिल्यै झुटो हुँदैन साथी । देश कहिल्यै फटाहा हुँदैन नेपाल केहि भा छैन देश बिग्रेको छैन साथी । अबसर बादीहरु ले हामी लाई यसरी खेलाएका छन कि बतिको अगाडी पुतली ना चे जसरि हामी नाच्न बध्य छौ । जनताको भाबना लाई कुल्चिएर पसुपती नाथ मा जिउदो जनतालाई दाह सस्कार गर्दै छन । हामी चिता माथि छौ जिउदै हामी माथि कात्रो ओढाइएको छ तैपनी धड्कन चलिरहेको छ । जिउदो लास होईन साथी अब खिया लागेको खुकुरी भए पनि उद्द्याएर ति फटाहाहरुको कृया गर्न जुटौ । कात्रो ओडेर कतिन्जेल बाच्नु मान्छे हो भने तरबार लिएर उठौ । जय होस ।          

rajanthapaliya · Oct 14, 2013 11:38 AM · 10,539 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all