कात्रो ओढेर कतिन्जेल…

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कात्रो ओढेर कतिन्जेल&hellip; v राजन थपलिया rajanthapaliya@gmail.com &nbsp; सुनेपनी नसुने जस्तो गर्ने बहिरा भ्रस्ट सासक हरु बन्दुक को परिभासा मात्र बुझ्दछन र यिनी हरु बन्दुक बाट निस्केको गोली बाट नै खतम भएर जान्छन । -&nbsp; मार्टिन लुथर किङ &nbsp; आमा - आमा हाम्रो बुवा लाई मार्ने उ त्यो मान्छे होईन । हो नानी ति नै मान्छे हरु हुन । अनि यसरि खुलेआम हिड्दा पुलिश ले किन नसमातेको त आमा, के हाम्रो देश मा कानुन छैन ?&quot; आमा ले सिर झुकाउदै भन्नु भो- हो हाम्रो देश मा कानुन छैन नानु । एक हप्ता सम्म मेरो कान मा यि सम्बादहरु गुन्जिरह्यो । यि प्रत्येक शब्द- शब्दले मलाई&nbsp; झस्काइ रह्यो । किन देश मा कानुन कार्यान्वयन भएन । के हाम्रो लागि कानुन भन्ने कुरा शब्द कोस मा मात्र सिमित हो त ? नियम को पालना कसैले पनि गर्दैन त ? यदी गर्दैन भने, कानुनका बिद भनौदा भरौटे हरुले कस्ता कानुनी शब्द कोरेका रहेछन त । दया लाग्यो, देसमा कस्तो संबिधान लेखिएको रहेछ कुकुर को पुछर जस्तो मन्यता<span style="font-family: Arial, sans-serif; background-position: initial initial; background-repeat: initial in

rajanthapaliya · Oct 14, 2013 11:28 AM · 180 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all