मेरो एघार कठा दुइ धुर राम्रो तरकारी खेति योग्य जमिन / तिन कोठा बाथरूम भएको पक्कि घर र मोटर बाटो सिसौ , आप , लिची कटहर, का बोटहरु र छेउमा खोला र आफ्नै जग्गा मा इनार भएको राम्रो सिंचाई योग्य जमिन र राम्रा छिमेकीहरु छन्/ यो जग्गा चितवन पर्सा मा छ/ एस अघि एक करोड पन्द्र लाख को कुरा कानी भएको मा मेरो बेस्टता को कारण ले मैले समय दिन सकिन/ अहिले हाम्रो समय पनि भएको र तेता तिर को बेच बिखन गर्ने निर्णय सबै परिवार बाट भएको ले रकम दुइ पछया को समजधारी मा तय गर्न सकिन्छ/ मेरो सम्पर्क रामु फोन ९७७ +१ २१०-८४९-७१५६ USA email address:- upadhayay@hotmail.com Last edited: 13-Oct-13 01:33 PM Last edited: 13-Oct-13 01:47 PM
rastra · Oct 13, 2013 12:43 PM · 17,731 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion