How much money does google ads generate? any idea how much mysansar was making? माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार By Salokya, on October 9th, 2013 एन्टोनियो ग्रामसीले भनेका थिए- युद्धको मैदानमा अक्सर दुश्मनको सबैभन्दा कमजोर मोर्चामा प्रहार गर्ने प्रयास गरिन्छ। त्यस किसिमको रणनीतिबाट लडाइँ जितियो भने रणनीति त सफल मानिन्छ तर बौद्धिक हिसाबमा विजयको यस्तो तुच्छ उपायलाई उचित मानिन्न। बौद्धिक हिसाबमा त दुश्मनको सबैभन्दा मुश्किल मोर्चामा प्रहार गरी जितिएको युद्धलाई मात्र सही अर्थको विजय मानिन्छ। माइसंसारको लोकप्रियता र यसको बढ्दो प्रभावबाट जल्नेहरुले धेरैअघिदेखि यसलाई विभिन्न किसिमले प्रहार गरिरहेका थिए, गर्न खोजिरहेका थिए। उनीहरुले पनि आखिर त्यही कमजोर मोर्चामा प्रहार गरेका छन्। र, अन्ततः सफल पनि भएका छन्। Continue reading माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार
nepchat · Oct 9, 2013 10:02 AM · 15,828 views
It's Dashain again. Every Dashain this guy does something like this to ask money with users. Nothing new here guys!!
pepsi · Oct 9, 2013 10:08 AM
The article says, " गुगलको नियम अनुसार नेपाली भाषाको वेबसाइटमा गुगलको विज्ञापन राख्न पाइन्न। तर अधिकांशले राखिरहेकै छन्। कसैले उजुरी नगरेसम्म विज्ञापन हटाइँदैन। " This happens only in Nepal. We complain about things we aren't suppose to do in the first place. Anyways, I know Mysansar is biased, but it has brought up few very interesting issues in light. Also, it has at least shown some tolerance to criticism towards both sides. As such, I will support the site until I get enough reason not to.
Kiddo · Oct 9, 2013 10:45 AM
मोरोले खुल्लम खुल्ला 'Google Ad ' मा क्लिक गर भन्छ , आफ्नो नि गूगलमा adword मा पैसा हाली रा , झोक चलेर एक ताका मैले नि गूगल लै एक complain हान्य थिए तर त्यो त धेरै अगाडी को कुरा , तेसबेला देखि खासै तेती चासो दिया थिएन | राम्रै भो , अर्काको AD को पैसा के सित्तैमा रुखमा फल्छ र , तेस्ता fraud क्लिक मा खर्चिन लाई | एस्त आदर्शका कुरा गरि टोपल्ने दुकुलत्थकहरुलाई के थाहा गूगल मा AD राख्नलाइ पैसा लाग्छ भनेर , येस्तै चोरहरु हो 'advertiser ' को पैसा डुबाउने , अहिले आएर शत्रुले प्रहार गर्यो भन्छ | कसैले भन्या जस्तो 'पक्कै दशैं ' लागेकै हो त ?
bittertruth · Oct 9, 2013 10:49 AM
हा.हा.. यो ब्लग त् पहिले माओबादीहरु को प्रबक्ताको काम गर्थ्यो, अलि अस्ति सम्म जातीय राज्य चाहिन्छ भन्नेहरुको थाक थलो भाको थियो, राम्रै भएछ !
worldwideweb · Oct 9, 2013 11:12 AM
He is earning thousands of dollars via donation. I also gave him some 6 yrs ago but i am not doing it again.
Stat · Oct 9, 2013 8:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion