कत्ति छिट्टो दशैं पनि आइसकेछ | सबैलाई बिजया दशमी को हार्दिक मंगलमय शुभ कामना | जय देश जय नरेश
p_didi · Oct 8, 2013 1:28 PM · 19,491 views
पी दिदिको लागि पनि, २०७० साल बिजया दशमीको र दिपावलीको शुभ अवसरमा मंगलमय शुभकामना साथमा खसी उपहार | त्यसको साथसाथै बाघ दाज्युबाट र म सुझाबजी बाट काँक्रो र लौका उपहार | दशैँमा काँक्रो चरम मात्रम र दिपावलीम लौको उपभोग गर्नु स्वास्थ्यको लागि आतिनै उत्तम हुन्छ| ए नरेश, धेरै नखाऊ चरेस |
Sujhab · Oct 8, 2013 1:52 PM
लोल..... मेरी प्यारी पीलाई साझाबाट दशैको पहिलो शुभकामना म दिन्छु भन्ने सोचिरा थिए यो सुझाव भाइले मलाई पनि उछिन्न भ्याएछ ... लोल जे होस् प्यारी पी तिमीलाई पनि २०७० सालको दशैको धेरै धेरै शुभकामना ! यो बर्ष त पाइएन तर अर्को बर्ष तिमी र म लठारिदै, सर्रर सर्रर गर्दै त्यो लिङे पिङमा मच्चिएको तस्बिर साझामा टाँस्न पाइयोस... नरेशको त के कुरा गराइ भयो र... देशको जय होस् !
Geology Tiger · Oct 8, 2013 2:04 PM
त्यसो त मैले पनि कहाँ उछिन्न खोजेको हूँ र बाघ दाज्युलागि, कार्यकक्छयमा गर्न को लागि कुनै कार्य पनि थिएन र साथ साथै पी दिदीको उत्तेजना युक्त शब्धहरु | म त अवगतनै छु नि, शिर देखि पौउसम्म पी दिदि म बाघ दाज्यु को नै हक छ भनेर | हुन त जमाना पनि कहाँ काक्रो र लौकाले चरम उत्कर्ष पूर्ति गर्ने समय छ र, आजकाल त पाए भेट्टाए ड्रम नै निल्ने आएको छ | सायद त्यसैले होला पी दिदीले पनि नरेशलाई खोज्नु भाको अन्त्यमा पालो मिचेको मा छमा याचना माग्दछु बाघ दाज्यु, यहालाई पनि बिजया दशमी को मंगलमय शुभकामना साथमा दिपावली को पनि, सायद यहाँ को ससुराली जाने यो पहिलो अवसर हो के रे, ल बधाई छ यहाँलाई ... पी दिदि सोर्री ल... थोडा मजाक गरेकोमा दिमाग चाहिं नगर्नुस होला..
Sujhab · Oct 8, 2013 2:40 PM
सबैलाई बिजया दशमी को हार्दिक मंगलमय शुभ कामना मेरो तर्फ़बाट पनि है ...... ल खसी खाम ...
ThahaChaena · Oct 11, 2013 10:01 AM
ThahaChaena · Oct 11, 2013 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion