वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुबेदी ,नेपाल प्रहरी प्रधान कार्यालयमा अन्तर्गत सयुक्त राष्ट्र संघ (UN)महा शाखामा कार्यरत हुनु हुन्छ l अमेरिकाको हवाईमा ५ हप्ते प्रशिक्षण कार्यक्रममा सहभागी भै वाशिंगटन डिसी महानगर क्षेत्रमा स्वदेश फर्कने क्रममा भर्जिनियाबाट संचालित ईनेपालिज़ डटकम तथा न्युयोर्कबाट चौबिस सै घण्टा संचालनमा व्हाइट हिमाल टेलिभिजनको सयुक्त प्रयासमा वहासंग अन्तर्वार्ता लिइएको हो l वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुबेदी बिशेष अपराध अनुसन्धान बिभागमा लामो समय देखि काम गरि रहनु भएको छ भने लागू पदार्थ दुरूप्रयोग अनुसन्धान बिभागमा पनि काम गरि सक्नु भएको छ l गत साल एकीकृत नेकपा माओबादीका अधक्ष्य पुष्प कमल दाहाल 'प्रचण्ड 'लाई झापड हान्ने पदम कुँवरको हातपात अनुसन्धान समितिमा काम गरि सक्नु भएको , चितवन क्यान्सर (अबुर्द )अस्पतालका कार्यकारी निर्देशक चिकित्सक भक्तमान श्रेष्ठको अपहरण काण्डको अनुसन्धानमा नेतृत्व गरि समस्या समाधान गर्नु भएका तथा काठमाडौँ नक्सालमा ६९ बर्षिय बृद्ध महिला बानु देवी राणाको बिभत्स हत्यामा संलग्न अपराधीहरुको अनुसन्धान गरि महिलाहरुले गरेको तथ्य दिई नेपालको ईतिहासमै महिलाबाट यस्तो घटनाले प्रहरी अनुसन्धानलाई आश्चर्य परेको जानकारी दिने वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुबेदी संग विजय थापाले लिनु भएको अन्तर्वाताको पूर्ण श्रब्य दृश्य (भिडियो )l वहा संग यहि सेरोफेरोमा रही ,आउदै गरेको मंगसिर ४ को चुनाब ,शान्ति सुरक्षा सम्बधि सवाल ,उपत्यकामा बढ्दो अपराध गतिबिधि ,अमेरिका भ्रमणको उदेश्य सम्बन्धिमा कुरा उठाएका थियौ l बिश्व भरि रहेका नेपालीहरुलाई वहाले दिनु सन्देस समेत प्रस्तुत .... http://youtu.be/B00IjlWvO7A&nb... दृश्य (भिडियो )
mahoday · Oct 8, 2013 7:09 AM · 3,534 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion