४० बर्ष पछिको नेपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अबको ४० बर्ष पछिको नेपाल कस्तो हुन्छ भन्ने कुराको निर्धारण आजका नेपाली पुस्ताहरूले के गरिरहेका छन् भन्ने कुरामा निर्भर गर्दछ. नेपालको राजनीतिमा शान्ति नआए सम्म नेपाल सम्बृद्ध होला भनेर कल्पना गर्नु हावामा घर बनाउनु जस्तै हो. तेसैले म नया पुस्ता जो इमान्दार छन, जो नेपालको हकहितमा सोच्न तत्पर छन्, उनीहरूलाई नेपालको राजनीतिमा संग्लग्न हुन आहवान गर्दछु. शान्ति एउटा एस्तो द्वार हो जसले अरू द्वारहरू सहजै खोलि दिन्छ. नेपाल बनाउने जिम्मेवारी नेपालीको हो, तेसैले आजनै केहि गरिएन भने भोलि नेपाल रहला नरहला भन्न निकै कठिन छ. नेपालमा शान्ति छाओश र सदा जीवित रहोश.

ujl · Sep 26, 2013 4:51 PM · 1,467 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all