i am just wondering.. seen many breakups where girls leaves guy without any hesitation. Even though guy loves girl with all heart and sould but if girl sees any good opportunity then boom .. there she goes .. how can girls so heartless and cold hearted. Dont even think twice about the guy whom she loved for so long share so many important moments with. just sharing my experiance ..
nepaliii · Sep 25, 2013 9:54 PM · 18,764 views
काठमाडौं, ९ असोज । अमेरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा चिट्ठा (डीभी) खुला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आइतबार सूचना जारी गर्दै आगामी १५ असोजको मध्याह्नदेखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो। दूतावासका अनुसार डीभी चिट्ठाका लागि १६ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिने छ । एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेका छन् । ‘डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ । आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ । सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिनु होला । जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो । चिट्ठा खुल्न महिना दिनअघिदेखि नै विभिन्न परामर्शदाताले अग्रिम डीभी भर्ने विज्ञापन गर्न थालेपछि दूतावासले त्यस्ता विज्ञापनको पछि नलाग्न सर्वसाधारण नेपालीलाई सुझाएको हो । डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ । परिवारका सदस्य उल्लेख नगरिए आवेदन रद्द हुने भन्दै दूतावासले एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ । एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परे/नपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ । डीभी चिट्ठा परेका व्यक्ति कम्तीमा १२ कक्षा (प्लस टु) पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ ।
champ · Sep 26, 2013 12:39 AM
yo dv sv tv sabai bhanda garde hunthyo chado bahnda chado kasta kasta lai dv parcha omg yeha sajha ma vanera saddhya chaina
Iamback · Sep 26, 2013 2:17 AM
K garnu hamlai pardaina kere, Pareko bha auta khasi bhutlauthe yo Dasai ma, ani timlai chahi kina chak chilako ni, Khuru Khuru Afno gam garana ho [Disallowed String for - replaced word]
budhobalak · Sep 26, 2013 8:48 AM
hey bhagwan !! yo DV ley garnu garyo zz... why don't US government stop this ??? yo bhanda yaha bhayeko Nepali haru lai certain criteria diyera "resident card " dinu ni baru. No offence but as per experience , DV parera ayeka haru lai " Green Card ko " value nai tha hudaina. Plus they treat themselves that they knows everything ... Hijo ako manchey haruley ayha barsau barsa baseka harulai they will guide you within a month WTH !!!! . I am not judging people . This is the fact which as we all know.
nepalizone · Sep 26, 2013 9:54 AM
Word Nepalizone, you read my mind tei vaneko yeha yetro talented educated students haru huda huda tyo kheppa Nepali harulai DV diyera yeha lauchan ani birojgar badauchan
Iamback · Sep 26, 2013 8:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion