सल्लाह चहियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म भर्खर Ph.D. (Analytical Chemistry) सकाएर जागिर खोजिरहेको छु। मेरो फिल्डमा जागिरहरु पनि नभएका होइनन। मैले इन्टर्भ्यूहरु पनि दिइरहेको छु। कुरा Status मा  आएर बिग्रन्छ। आहिले म OPT मा  छु र कम्पनीहरु OPT वलालाई लिन खोज्दैनन (मलाई Academia भन्दा Industry मा जान मन पर्छ )। कि त ग्रीन कार्ड चहियो, कि त सिटीजन हुनु पर्‍यो, जुन कुरा म सँग छैन। कतै तपाईंहरु मध्ये कोही Pharmaceutical Companies मा  काम गर्दै हुनु  हुन्छ? अथवा मेरो जस्तो स्तिथिमा के गर्ने होला? केही सुझाब छ भने म निक्कै नै आभारी हुने थिए। धन्यवाद। 

pardesiketo · Sep 22, 2013 11:26 PM · 13,105 views

1 Reply

See your inbox........could be something you are interested in.

lutee_bahun · Sep 23, 2013 11:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion