म भर्खर Ph.D. (Analytical Chemistry) सकाएर जागिर खोजिरहेको छु। मेरो फिल्डमा जागिरहरु पनि नभएका होइनन। मैले इन्टर्भ्यूहरु पनि दिइरहेको छु। कुरा Status मा आएर बिग्रन्छ। आहिले म OPT मा छु र कम्पनीहरु OPT वलालाई लिन खोज्दैनन (मलाई Academia भन्दा Industry मा जान मन पर्छ )। कि त ग्रीन कार्ड चहियो, कि त सिटीजन हुनु पर्‍यो, जुन कुरा म सँग छैन। कतै तपाईंहरु मध्ये कोही Pharmaceutical Companies मा काम गर्दै हुनु हुन्छ? अथवा मेरो जस्तो स्तिथिमा के गर्ने होला? केही सुझाब छ भने म निक्कै नै आभारी हुने थिए। धन्यवाद।
pardesiketo · Sep 22, 2013 11:26 PM · 87 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion