सबै साझावासीहरुलाई मेरो नमस्कार !!! प्राय साझा चौतारीमा युरोप र अमेरिकाका कुराहरु मात्र पोस्ट हुन्छन् । हैन हामी गल्फका लाहुरेहरुका कथा,व्यथा एबम् अनुभवहरुपनि येसो साटफेर हुनुपर्यो है । हुन त सबै परदेशीहरुका कथा व्यथाहरु उस्तै उस्तै हुन् । तैपनि येसो गल्फसंग सम्बन्धित कुराहरु पनि समेटीए हाम्रो गल्फे मन केहि राहत पाउथ्यो कि ? जय नेपाल !! जय गर्नेको जय होस् !!
gulfe keto · Aug 29, 2013 1:47 PM · 4,526 views
Gulfe jee, why don't you start. We sure want to hear your side of story as well.
Kiddo · Aug 29, 2013 2:56 PM
गल्फ तिर बसो बास गर्दै आएका नेपाली दाजु भाइ र चेलीहरु ले पनि आफ्नो दुक्ख व्यथा अनि सुख का गाथा हरु आदान प्रदान गरे हामीलाइ पनि रमाइलो लाग्थियो होला!
riddle · Aug 29, 2013 3:03 PM
युरोप अमेरिका भनौदा ठुला ठुला देश आट्न सकिएन न त दिमागले न त पुजीँले !! येसो केहि हुन्छ कि भनेर गल्फको डोरी लाहुरे हुन आको, त्यो पनि हुन सकिएन ,हामी त फरकदै छम् जस्ताको तस्तै । एक साल भएनि मजाले साझाको नियमित Viewer भइयो । येसो जाने बेलामा त आफ्ना कुरा राखेर नै जाम भनेर खाता खोलेको साझाको । साथीभाईहरुले येसो देशप्रेमका,देशमै केहि गर्न सकिन्छ भन्ने आत्मबल मिल्ने उत्प्रेरणात्मक सुझाब दिन्छन् कि भनेको ,खै डलरको भाउ १०८ पुग्यो भन्छन् । खै के खै के ।
gulfe keto · Aug 29, 2013 3:26 PM
Oi gulf ko lahure! Gulf ma kanchiharu kastaa chhan? Kehi idea nai bhayena. Kattiko raslila hunchha uta? Fursadma alikati jotnu ni.
bokaman · Aug 29, 2013 8:03 PM
Kuro garyo kurai ko dukha...........!
sanju.baba · Aug 29, 2013 8:04 PM
Cheli ko gatha chai share nagarne ki...:)))
meraj · Aug 29, 2013 8:34 PM
गोरा छाला देख्ना साथ् अमेरिकन भन्थौ सानामा, तेही मनस्थिति नाबोक्नुस | यो उखान तेत्तिकै बनेको होइन होला " अनपढ मुर्ख भन्दा पढेलेखेको मुर्ख माहा मुर्ख " हिनताबोध नगर्नुस लाहुरे मलायाका हुन् वा लाहुर का वा अमेरिकाका : एकै हुन् | Last edited: 30-Aug-13 05:51 PM
Magorkhe1 · Aug 30, 2013 7:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion