मान्छेहरु भन्छन, बलात्कार, तेस्माथी नाबालिक बालिका हरु माथि गरिने येस्ता काम मानसिक रोगिले मात्र गर्छन | तर आजकल बालिका, उमेर पुगेका अनि ब्रिद्दा हरु माथि पनि येस्ता घटना बढेका छन् | मानसिक उपचार सहज उपलब्ध , अनि नाबालिक माथि हुने कुकर्ममा जन्म कैद त हुनै पर्यो | यिनको अलावा बेश्यब्रिती लाइ पनि कानुनी मान्यता दियो भने येस्ता काम अल्लि कम हुन्थे होलान | मान्छेहरु बेश्याब्रितिले सामाजिक मर्यादा खलल हुन्छ भनि नानाथरी कुरा गर्छन, मलाई त त्यो बेकार हो जस्तो लाग्छ | २१ औ सताब्दीमा किन्ने र बेच्ने दुवै मान्छे तयार छन् भने सरकार/कानुन बिचमा आउनु ठिक होइन | http://ekantipur.com/np/2070/5... दाउरा लिन गएकी महिलामाथि सामूहिक बलात्कार http://nagariknews.com/society... पटक पटकको बलात्कारले १४ वर्षे किशोरी गर्भवती http://nagariknews.com/society... ट्युसन पढ्न आउने छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक थुनामा नर पिचास भनेको येस्तै त होला नि होइन ? "...यसैगरी गएको असारमा एक जना अढाई वर्षीया बालिकालाई करणी गर्ने ५२ बर्षिय धुर्वप्रसाद गौतमलाई भने पुर्पक्षका लागि थुनामा राखिएको छ। " "...यसैगरि दुई वर्ष ८ महिनाकी एक बालिकालाई करणी गरेको अभियोगमा भदौ १ गते प्रहरीले पक्राउ गरेका म्याङ्लुङ्ग बजारका १८ बर्षिय प्रशान्त खत्रीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । " यसैगरी गएको असारमा एक जना अढाई वर्षीया बालिकालाई करणी गर्ने ५२ बर्षिय धुर्वप्रसाद गौतमलाई भने पुर्पक्षका लागि थुनामा राखिएको छ। - See more at: http://nagariknews.com/society... दाउरा लिन गएकी महिलामाथि सामूहिक बलात्कार Last edited: 25-Aug-13 11:07 AM
nepalilaure · Aug 25, 2013 11:01 AM · 2,721 views
मलाई जहाँ सम्म लाग्छ, नेपालमा बलात्कार को घटना बढेको हैन, बलात्कार पिडित नारिहरु अगाडी आउने श्रीन्खला बढेको हो! हजारौं चेलीहरु यौन दुर्व्यहारबाट पिडित भएर पनि समाजले उल्टो घृणित पात्रको रूपमा हेर्ने डर को कारणले, मुख टालेर बस्न बाध्य भएका थिए! तेसैले पनि यी घटनाहरु सराहनीय हो! अब येसरी अगाडी आउने चेलीहरु को मर्म-पिडा बुझेर बलात्कारीहरुलाई अदालत को कठघरा सम्म पुर्याउने जिम्मेवारी चाहिं पुलिस र कानुनि प्रसासकहरु को हो!
riddle · Aug 25, 2013 10:47 PM
Very good reply riddle.
sajhamitra · Aug 26, 2013 3:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion