वैदेशिक रोजागार विभागका कर्मचारीलाई 'पैसा खुवाउने' व्यवसायी पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  वैदेशिक रोजागार विभागका कर्मचारीलाई 'पैसा खुवाउने' व्यवसायी पक्राउ   (2 Votes)   1 2 3 4 5       कान्तिपुर संवाददाता   काठमाडौं, भाद्र ८ - वैदेशिक रोजागार विभागका कर्मचारीलाई 'पैसा कमाउन' सहयोग गर्ने व्यवसायीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीका लागि जाने व्यक्तिको अन्तिम स्वीकृति दिने, विभागमा भीसालगायतका झुठ्ठा कागजात बनाउने र विभागका कर्मचारीलाई आर्थिक लाभ पुर्‍याउने व्यवसायीलाई नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार एडभान्स रिक्रुमेन्ट सर्भिस प्रा.लि.का सञ्चालकद्वय चित्र गुप्ता साँवा र हर्कबहादुर लिम्बू, सान इन्टरनेशनल रिक्रुमेन्ट सर्भिसका सञ्चालक मो. मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रा.लि.का श्यामप्रसाद श्रेष्ठ छन् । उनीहरुको अनुसन्धान सुरु भएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । - See more at: http://www.ekantipur.com/np/20...

_____ · Aug 24, 2013 12:05 PM · 954 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all