ntcdail34@gmail.com Any one can do we do placement free. help you with marketing your resume etc. gradaute master first in first out.
kutumbanepal3 · Aug 22, 2013 4:00 PM · 10,967 views
बिबाहित दुई भिन्न ओछ्यानमा सुत्न थाल्नु बुडेस्काल्को चिनारी हो ? साझा बिसेसज्ञहरुको बिचार के छ ? Last edited: 24-Aug-13 11:27 AM
MaGorkhE1 · Aug 22, 2013 4:13 PM
बुढेसकाल को चिनारी नभई पिचकारी को कमजोरी पनि हुन सक्छ अथवा श्रीमतीजी को पहिरो गा पनि हुन सक्छ. Just a thought.
mangale · Aug 22, 2013 6:34 PM
आफै प्रस्न गर्नी , आफै उत्तर दिनी ? हाम्लाई त चान्स नै दिएनौ भाई | हा हा हा
bittertruth · Aug 22, 2013 7:48 PM
LOL !! गोर्खे ब्रो LOL Mangale bro
ThahaChaena · Aug 23, 2013 10:04 AM
यो किन र कसरि भाको तपाईलाई राम्ररी थाहा छ राजा ...., हो कि होइन? हाम्लाई नि थाहा छ तेस्तो किन हुने गर्छ स्पस्ट भन्दिम? अलि लामो छ तर ... कथा नि ... लामो छ क्या हेर्नुस, पोहोर तपाइले तिनी नया महिला साथि संग जोखाना गरेशी , बिस्तारै तपाई घर ढिलो आउने, थाकेर आउने, अनाप सनाप बहाना बनाउने गर्न थाल्नु भो , हो कि होइन? तेस्पछि भएको शक्ति , घर भन्दा मोटेल तिर खसालेर आउनु भो, हो कि होइन? श्रीमती जी लाई नि संका भो, तपाई सल्किनु भो भनेर होइन कि, आफु मोटी पो भईन कि? भनेर ... हो कि होइन? अनि उनि gym जान थालिन :) तेस्पछि, पो रमाइलो भा ख त ... मलाई सप्पै था ख .... सुन्ने भे भनम केरे नत्र ... के लाई खस खस? हो कि होइन?
ramprasadneupane · Aug 23, 2013 5:46 PM
हो हो नौपाने ब्रो : श्रीमतीको कम्मर बड्दै गयो : जिम खानाले पनि केहि नापेको हैन भने त्यो पनि छेपारोको कथा जस्तै महिनामा २-३ पल्ट पुगेर नै के हुन्छ र ? लाईफ़ो को पो कुरा चल्दै छ ! त्यो लाइफो पछि के ? आफ्नो मेसिनले पर्खन मन गर्दैन, ओखली हतपत तात्दैन ! यस्तै यस्तै हुन् |
magorkhe1 · Sep 5, 2014 1:09 PM
गोर्खे मित्र एउटा कुरो भनम है ? यो मोटो/मोटी हुने कम्मर बढ्ने आदि बेकारका कारण हुन् | मन चंगा भयो भने सबै कुरा हुन्छ | अनि मन चंगा भएपनि बिपरित दिशा बाट आएको traffic लाई सिग्नल चै दिन पर्छ है | चिनेको driver ले आफ्नो head light बाले जस्तो क्या | तर यहाँ आफ्नो होइन अर्का /अर्की को headlight बाल्न पर्छ लोल, कुरो बुज्नु भो होलानि \ बरु अर्को एउटा कुरा क्या , 'गेटिंग प्लेजर by गीविंग हर अ प्लेजर' चै के कुराको सूचक होला नि सोल्टी ? ;)
nepalilaure · Sep 7, 2014 8:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion