घूसको भिडियोसहित अध्यागमन कर्मचारी पक्राउ (0 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता काठमाडौं, भाद्र ४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको भिडियोसहित अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा शाखा अधिकृत सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने, नासु विश्वराज खरेल र कार्यालय सहायक जयनारायण नापित छन् । प्रकाशित मिति: २०७० भाद्र ४ ०७:४९ - See more at: http://www.ekantipur.com/np/20...
_____ · Aug 20, 2013 9:20 AM · 1,742 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion