पूर्वप्रधानमन्त्री राष्ट्रवादी नेता मरिचमान सिंहको निधन भएको छ । एक राष्ट्रवादी नेताको अवसान । भावपूर्ण श्रद्धान्जली यी सच्चा राष्ट्रवादी नेताप्रति जसले नेपाली धरतिमै प्राण त्याग गर्न भनी अन्तिम अवस्थामा नेपाल फर्किए र मातृभूमि मै प्राण त्यागे ।
dkisharma · Aug 14, 2013 9:03 PM · 11,867 views
May his soul Rest in Peace.
_nepali · Aug 15, 2013 1:36 AM
RIP
Magorkhe1 · Aug 17, 2013 10:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion