Egypt declares national emergency. (www.bbc.co.uk)
daum · Aug 14, 2013 10:29 AM · 2,142 views
1800 ad ko us = 3000 ad ko nepal
mancini · Aug 14, 2013 12:23 PM
It is based on the only organized political parity : Brotherhood . यो देशका जनताले किन आन्दोलन गरे थाहा छैन | प्रजातन्त्र प्राप्तिका लागि गरेका हुन् भने अर्को सतकमा पनि पाउदैनन | पाउछन कि त मुसलमानी सासन , सरायाले कानुनको व्याख्या गर्ने अंग बने पछि प्रजातन्त्रको अनुहार कहिलै देखिंदैन | यो नभए आर्मी को सासन अनि आर्मीकै मुली पछि रास्ट्रपति बनि सासन गर्ने छ |
Magorkhe1 · Aug 14, 2013 4:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion