Ramailo Nepali Editor and Hangman Android App is now in Google Play. १. नेपाली Hangman game, Android Devices मा खेल्न, २. नेपाली Unicode मा लेख्न (Offline नि काम गर्छ), प्रयोग- Facebook Status Update गर्न, sms , email आदि माध्यमबाट share गर्न ३. उखान टुक्का गाउ खाने कथा, ट्रक साहित्य, Remix उखान etc जस्ता रमाईला कुराहरुको संग्रह पढ्न अनि विभिन्न माध्यमबाट share गर्न download गर्नु होला - रमाइलो नेपाली Ramailo Nepali Android app . सुझाब सल्लाह दिएर अनि यो link share गरेर सहयोग गर्नुहोस है play.google.com/store/apps/details ट्रक साहित्य को sample : आँखामा आँसु भए पनि मुस्कान दिएर चढ, तिमी मेरी कान्छी बूढी भए पनि भाडा दिएर झर Original उखान : १२ छोरा १३ नाति, बुढाको कुम्लो काँध माथि remix उखान : १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि for more: https://play.google.com/store/...
tamatar · Aug 11, 2013 10:50 PM · 11,376 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion