पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठ गम्भीर अस्वस्थ भै अस्पतालमा भर्ति हुनु भएको छ /उहा प्रति राज्यले देखाएको अनुदार,संकीर्ण र असहयोगी ब्यबहारले हामी लज्जित र चिन्तित छौ/ नेपालका एक धरोहर देश भक्त व्यक्तित्वको जीबन रक्षा गर्नु हाम्रो परम कर्तब्य हामीले ठानेका छौ/ उहाको उपचार स्वाभिमानी नेपालीको पसिनाले सिंचित एक एक पैसाबाट मात्र सम्भब छ भन्ने हामीलाई लागेको छ/ यसर्थ यस आबश्यकता र वास्तविकतालाई हृदयंगम गर्दै अमेरिका र संसारका बिभिन्न स्थानमा रहनु भएका नेपाली दिदी बहिनी र दाजु भाई समक्ष हाम्रो अभियानमा सरिक भै उहाको जीबन रक्षामा सरिक हुन् विनम्रता पुर्बक आग्रह गर्दछौ/ - See more and Donate at: http://nepalpm.org/ Last edited: 20-Jul-13 06:55 PM
netra_salyan · Jul 20, 2013 6:23 PM · 11,864 views
Even if people are do disgusted with current politicians/leaders, Nepal was neither better when he was Prime minister. Anyway we expect at least some support from government for their EX-PM.
Khairey · Jul 21, 2013 9:06 PM
Thank you for this opportunity to help a great leader of all time. Nepal may not have been better during his time but there was PEACE !! Jay Nepal!!
deoneofakind · Jul 23, 2013 7:21 AM
पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठको स्वास्थ्य उपचारमा सहयोग गर्नुहुने सबै भद्र महिला तथा सज्जन महानुभाबहरुमा हार्दिक धन्यबाद/
netra_salyan · Jul 27, 2013 6:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion