धेरै समय भएको छैन बिसेसिएको : नेपाली को ज्ञाता हैन तैपनि यो छुद्र बाचक शब्द "त" को बहुबचनमा तिमीहरु नै प्रयोग हुने गरेको जस्तो लागि यो प्रश्न तेर्स्याएको थिए | यो कर्णपलटले "तहरु " कहिलै सुनेंन | एउटा माओबादिको स्वघोषित प्रबक्ताले भ्रुण देखि ग्रहण गर्नु भएको " खाते" शब्द संग तहरु जोड्नु भएकोले यो नया शब्द बारे केहि जानकारी दिनु भए आभारी हुनेथिए | Last edited: 22-Jul-13 10:34 AM
magorkhe1 · Jul 20, 2013 10:48 AM · 1,805 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion