एस्तो सपना ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्रीमती ऐया भन्दै उठिन घडी हेरे बिहानको पाच् बजेर सात मिनेट गएको रहेछ | | म थुप्रै मनिषहरुको जमातमा थिए, अर्को तर्फ बाट ठुलो जुलुस हरु आउँदै छ भन्ने सुने पछी मनिषहरु  तितर बितर हुन्छन | मेरा बालसखा हरुकुजेल पनि रहेछन \ यो तितरबितर हुने क्रममा कसैले पिट्न झमटिछ तर उनी भाग्न सफल हुन्छन| त्यो देखेर मैले मेरा मित्रलाई जालाग्ने माथि दहिने हातले बजारएको मुक्का लागेन अनी देब्रे हातले दिएको मुका भने उस्को ( जालाग्ने ) टाउकोमा बज्रियो | उनी मेरा छिमेकी हुन भने  उन्का भाई १३ महिना मात्रै साना हुन   एक्दिन उसैको कक्षाको साथीले लखेड्दै थियो, म सँग भिड्न किन त्यो लुतिहारा सँग भिड्छस भनी बचाए | अब आयो आफ्नो बच्चावटको पालो | लडनु मेरो बसको कुरा थिएन, लल्कारी हाले |  मैले पनि बच्चावटको लागि कलम खोलेर बसे,  अनी भने छुईस कि यो कलमले हानिदिन्छु | विश्वाश गरेन र मलाई ल के गर्छस भनी धकेल्यो | मैले पनि हान्दिए: तेस पछी डराएर हेड्मास्टरका उभ्यायो |  उन्को कोठामा पुग्नु को अर्थ कसिरी तनिमाग्नु थियो | दुबैले कन्सिरी तनाइ खाएर फर्कियौ अनी त्यो दिन देखी तेस्लाई कसैले छुएन भने छुस्याइ पनि कम गर्न थाल्यो |यी भए बिगतका कुरा | सपनामा हानेको मुक्की श्रीमतीको टाउकोमा पो परेछ| दाहिने हातले हानेको मुक्का नलाग्नु को कारण त्यो थिचिएर सुतेको रहेछु | अनी देब्रे हात मात्रै खुल्ला रहेछ बज्रियो श्रीमतीको टाउकोमा |   के अर्थ हो यो सपनाको ?  Last edited: 22-Jul-13 10:51 AM Last edited: 05-Aug-13 10:55 PM Last edited: 05-Aug-13 10:55 PM

MaGorkhe1 · Jul 19, 2013 10:37 AM · 11,209 views

4 Replies

I understood some of what's written.

Kiddo · Jul 19, 2013 11:54 AM

racist

ramprasadneupane · Jul 19, 2013 1:24 PM

Of course, we are.

magorkhe1 · Aug 7, 2013 6:52 AM

यो मुक्की बज्रिएको कथा हैन तर यदा कदा स्वर्गबासी घर देखि छिमेकी हरु सम्म लाई पनि देख्छु | अनि त्यो आखा फुर्फुर्याको दिन अशुभ हैन शुभ होस् भन्दै जपना गरे झैँ जपनामा दिन बित्छ | कोही सपना बिशेसज्ञ हुनु हुन्छ यो साझामा ? किन देखिन्छ स्वगबासी हरुलाई ?

magorkhe1 · Dec 9, 2014 11:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all