आखालाई चस्मा चाहिएको हो कि यो कम्पुटरकै एउटा बिसेसता हो ३-४ दिन भयो Curser नै हराउछ ! धेरै पल्ट दाया बाया गरे पछि बल्ल देखा पर्छ | के तपाइँ हरुको curser पनि यस्तै गर्छ ?
Magorkhe1 · Jul 13, 2013 4:13 PM · 1,952 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion