सुध्रिएनन् पारस : होटेल अन्नपूर्णका साहुलाई पारसको राम धुलाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

असार २६ । ज्ञानेन्द्रका छोरा पूर्वयुवराज पारस शाह बेलाबेलामा नेपाली सर्वसाधरणमाथि दुर्व्यबहार गरेर चर्चामा आइरहने गर्छन् । उनले हृदयघातपछि पुनःजन्म लिएर बाँचे पछि पनि एक नेपालीमाथि फेरि त्यस्तै दादागिरी देखाएका छन् | यति साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान् र उनले राम्रो गर्लान् भन्ने सोचेका थिए । तर उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरी फेरि सबैलाई अचम्म पारेका छन् । बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचीमा कपिल पनि रहेछन् । पुनस्थापना केन्द्रमा भेट्न गएको बेला पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको बताइएको छ । राजा त्रिभुवनका छोरा बसुन्धरतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिरहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको उल्लेख छ । पारसको राम धुलाई खाएर हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि यस बारे खुलेर बताएका छैनन् । http://namastenepali.com/news....

cybernepali · Jul 10, 2013 10:34 AM · 14,797 views

3 Replies

he he.....where are the " paras aau desh bachau" MORONS? Or was it Paras Sarkar?

SAP Dude · Jul 10, 2013 12:22 PM

"Paras Sarkar aaou desh bachou & also please kick this MORON SAP Dude ass too" he he he... Will People be kind enough to leave kings n family alone and better be running and look after new kings now.. Don't know how credible above news is but anyways how you want him to be.... a coward loser running & hiding behind the closets like rest of nepali...

zigkbcnp · Jul 10, 2013 6:19 PM

 bakwas news!!! no other media has published anything about it!

biwash prawashi · Jul 10, 2013 8:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all