क्यान्सस घटना बाट मैले न बुझेको कुरो चै परेको बेला नेपाली साथीहरु संग १०००० डोलर भन्दा बढी सापटी लेन-देन कारोबार अबगर्न नहुनेहो र? मेरो बैंक अकौंतमा CTR (करेंसी ट्रान्सज्याक्सन रिपोर्ट) भनेर २/३ ठाउँमा हाल्या रैछ बज्यले, के हुन्छ हो मलाई नि लान्छ कि क्या हो ? कसैलाई मर्का परेको बेला सहयोग गर्न नि नदिने भए भाले ब्याउनेहरुले | अब चै नेपाल तिरकै बाटो तताउने पर्ला जस्तो छ, यहाँ को जीवन पछि सम्मन हेर्ने भने निक्कै कस्ट्टप्रद एवं त्रासदी छ| कहिले कहाँ बाट घुमाएर हाल्छ पत्तो हुदैन. Last edited: 09-Jul-13 06:48 PM
Hydrogen Sulphide · Jul 9, 2013 6:47 PM · 53 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion