घुस खाएकै हो भने त ठिकै हो तर होइन भने, चुनाव को अगाडि इमेज ध्वोस्त पार्न मात्र गरिने खेल चान्ही अली नराम्रा्ओ भयो। पत्र पत्रीका नि सबै पैसामा काम गर्ने भई सके। अझै किन एस्तो विश्वाश गर्छन् मान्छे? खोइ अध्यन गरेर छापेको न्युज? जुन नेता ले unity लाई जेल पथायो उसैलाई unity ले आरोप लाउदा नि जनताले के विश्वाश गरिरहेको? एक चोटि उल्लु बनाको पुगेन unity ले? www.onlinekhabar.com/2013/07/89770/
kwarc · Jul 4, 2013 11:25 AM · 7,941 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion