अन्त्यहिन संघर्स !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इजिप्टका जनता फेरी संघर्स मा उत्रिए , तत्कालिन राज्य प्रमुखको राजिनामा माग गरेका छन् | यी राज्य प्रमुक ब्रदर हुड राजनीतिक संस्था संग आबद्द छन् | इनले राजिनामा दिएर पुन निर्वाचन गरे पनि  राज्य प्रमुख फेरी तेही ब्रदर हुड ले नै जित्छ किनकि यो मात्रै एक धर्म संग जोडिएको राजनीतिक संस्था हो जो हुसने मुबारको बेला देखि अन्डर ग्राउण्ड संचालित थियो | धर्म र प्रजातन्त्रको तालमेल कसरि हुन्छ हेर्दै जाउ ?

Magorkhe1 · Jul 1, 2013 4:22 PM · 3,737 views

8 Replies

What concerns me is that the military rule might take over again. My friends from Egypt think it would be better than Morsey as they will be moving towards more secular form of governance. This is not unique to Egypt, it extends to Nepal as well. People revolt, people die and select few rise up to take advantage of it all. In some respect, people are to be blamed too; given the news we hear from Egypt how foreign women are treated there, it is hard to not blame it on the people as well.

Kiddo · Jul 1, 2013 5:58 PM

Even the constitution will be interpreted by Sariay ( islamic law), Is that how democarcy comes to islamic nation? Kiddo: I am afraid, there will be new Mubarak from Army! Last edited: 02-Jul-13 01:57 PM

Magorkhe1 · Jul 1, 2013 10:34 PM

Agreed Magorkhe. Actually, Morsi tried to be Mubarak when he tried to get absolute power over any court when constitution process stalled. That's when the protests gained traction and last Sunday was the biggest protest in Egypt's history. At least Nepal is not ruled by the religious extremists.

Kiddo · Jul 1, 2013 11:39 PM

Mohamad Mrosi is out, what is going to be next? 

Magorkhe1 · Jul 3, 2013 6:43 PM

के इजिप्टियन सेना Bias भएको हो ?

magorkhe1 · Jul 8, 2013 3:46 PM

के मुस्लिम ब्रदरहुडको माग सेनाले पुरा गरि दिन्छ ? 

magorkhe1 · Aug 17, 2013 4:00 PM

 मलाई चित्त नबुझे को कुरा के भने चुनाब बाट आएको  सरकर लाई चुनाब बाटै हटाउन पर्छ प्रजातन्त्र मा,   १ लाख जनता ले प्रदर्सन गर्यो भन्दै मा सेना ले चुनाब बाट आएको सरकार लाई हटाउने हो भने गोलामल हुन्छ   अहिले इजिप्ट मा सेना फसेको छ, सेना ले सक्ति द्वारा प्रदर्सन दबाउन सक्छ तर इजिप्ट मा प्रजतन्त्र अरु  १०-१५ वर्ष पछि हट्छ. मोरसी को सरकार धर्म निरिपेक्च्य र क्रिस्टियन  जनता हरुमा लोक्प्रियेता गुमाउदै  थ्यो , एक वर्ष सकी सके को थ्यो अर्को ४ वर्ष मा त चुनाब भै हाल्थ्यो    खालि ४ वर्ष सम्म मोरसी लाई दिक्तेटर बन्न नदिन, जन दबाब , को  लागि बेला बेला मा प्रदर्सन र अन्तरास्ट्रिय दबाब create  गरेको भए पुग्थ्यो   प्रजातन्त्र को मेरुदण्ड भनेको चित्त नबुझे चुनाब मा सरकार लाई हराउने हो चार वर्ष पर्खेको भए , निस्पक्च्य चुनाब द्वारा मोरसी लाई हटाउने भै  हाल्थ्यो , एक्कैसौ सताब्दी मा पनि एकदिन मा ६०० भन्दा बढी मान्छे मर्नु भनेको राम्रो होइन 

_____ · Aug 18, 2013 7:59 AM

अरु केहि भाको होइन....खैरे ले भन्ठान्य थियो मुबारक पछि आफ्नु अर्को चम्चा आउच पवोर मा तर भैदियो उल्टो, आफ्नो चम्चा को सट्टा दुश्मन ले देमोक्रेतिकल्ली चुनाब जित्यो | अब नाटक गरेर देमोक्रेतिकली जितेको मान्छे लै कु गर्यो | मलाई लाग्छ खैरे ले राम्रो संग नबुझेको कुरा के हो भने.....मिडल ईस्ट मा डेमोक्रसी आयो भने साब ठाउँ मा मुसल्टे  रेलेजिअस पार्टी ले जित्छ| Democracy does not mean the right has to win, it means the ones with the most favors is supposed to win and the ones with the most favors can also be the wrong.

sidster · Aug 18, 2013 8:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all