तस्बिर आफै बोलिरहेको छ ! मानबरुपी दानब निर्दोष पशुको हत्या गरि आलो रगत चुस्दै ! यस्तो कुरा, यहि समाजले सिकाएको हो ! रगत प्युने मेरो कस्तो लत ? के यसो गर्दै मा धर्म हुन्छ ! के निर्दोष पशुलाइ बलि चडाएर निर्मम हत्या गरेर धर्म हुन्छ ? कदापि हुन सक्दैन ! त्यसैले यस्ता अपाच्य परम्परा सुधार्नु जरुरि छ !हुनत अरुको सस्क्रिती माथि यसरी बोल्न नहुने हो माफ गर्नु होला , हजुरलाइ यो भनाइ कस्तो लाग्यो कुन्नि ? यो कुरा मा सहमत हुनुहुन्छ ! साहमत हुनु हुन्छ भने "SHARE" गर्नु होला।
ashishme · Jun 24, 2013 2:14 AM · 14,275 views
Where did this happen? This reminds me of (Peoples?) war in Nepal where Prachanda used to kill people and suck their bloods(indirectly)!
worldwideweb · Jun 24, 2013 6:02 AM
१३,००० जनताको बलि दिएर, निर्दोष जनताको रगत चुसेर नेता बनेका ज्यान मारा माओबादीहरुले चाही देश चलाउंदा अपराधी नहुने. त्यो खसी, बोका, कुखुरा , हास काटेर रगत चुस्दा चाही माओबादी लै किन टाउको दुखेय्को? कि अब माओबादी हरुले पनि खसी बोका काट्नु हुदैन भनेर आफुलाई शान्ति प्रिय बनाउन खोजेको???
200times · Jun 24, 2013 3:42 PM
१३००० नेपालीको रगत चुस्ने को नया आखा ? Last edited: 24-Jun-13 09:15 PM
Magorkhe1 · Jun 24, 2013 9:05 PM
ho ya WorldWideWeb, Prachanda had done same thing to innocent people duing his 10 years so called people's war !!!! Last edited: 24-Jun-13 10:03 PM
Tmobile · Jun 24, 2013 10:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion