ऐतिहासिक ग्रन्थ फिर्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Our private company is running new batches for BA/QA & Job placement for experienced and none experience IT background and None IT Background are accepted for the training. Fresher can have minimum 5 to 7 year’s experienced after the training resume plantation and start marketing to all cities. Nationwide job placement further details information please contact: raiarjun@hotmail.com   You can also reach to me:3476256179. Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;}

respectelder · Jun 23, 2013 6:26 AM · 862 views

1 Reply

  ऐतिहासिक ग्रन्थ फिर्ता   (6 Votes)   1 2 3 4 5       दिनेशजंग शाह                     ०         सम्बन्धित समाचार जेष्ठ १७ , २०७० मत्स्येन्द्रनाथको रथ जावलाखेल लगिने सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! न्युयोर्क, असार ७ - नेपालबाट चोरिएर अमेरिकामा मोल बढाबढमा बिक्री गर्न राखिएका १२औं शताब्दीताकाका धार्मिक ग्रन्थसम्बन्धी ऐतिहासिक गाताहरू नेपालले फिर्ता पाएको छ । न्युयोर्कमा बुधबार आयोजित कार्यक्रममा ऐतिहासिक वस्तुकला प्रदर्शनी एवं बिक्री गर्ने कम्पनी 'क्रिस्टी' ले झन्डै आठ सय वर्ष पुराना हिन्दु धर्मसम्बन्धी कलात्मक गाताहरू डीसीस्थित नेपाल राजदूतावासलाई फिर्ता दिएको हो । सन् १७६६ मा जेम्स क्रिस्टीले स्थापना गरेको यस केन्द्रले संसारका अद्भूत र पौराणिक वस्तु कला निकै महँगो शुल्कमा बढाबढमा बिक्री गर्ने गर्छ । दूतावासका डेपुटी चिफ अर्जुनकान्त मैनाली र काउन्सुलर लेखनाथ गौतमलाई क्रिस्टीका अधिकारीद्वय हुगो विही र सन्ध्या जैन पटेलले संस्कृतमा लेखिएका हस्तलिखित ग्रन्थहरू शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मसम्बन्धी ६ वटा काठे कृति हस्तान्तरण गरेको हो । राजदूत शंकर शर्माका अनुसार अमेरिका, जर्मनी र अस्ट्रेलियाका विश्वविद्यालयले चोरिएका पौराणिक गाताबारे प्रमाण उपलब्ध गराइदिएर मद्दत गरेपछि क्रिस्टीले नेपाललाई फिर्ता दिएको हो । केही समयअघि क्रिस्टीले नेपालका यी पौराणिक कला अंकित वस्तु बिक्रीका लागि खुला गरेको थियो । ती गाताको मोल एक लाख २५ हजार अमेरिकी डलर अर्थात् झन्डै एक करोड १२ लाख नेपाली रुपैयाँ बराबर तोकिएको थियो । यी कलात्मक वस्तु नेपालको राष्ट्रिय अभिलेखालयबाट २४ वर्षअघि नै हराएको प्रमाण क्रिस्टीले उपलब्ध गराएको थियो । क्रिस्टीका अनुसार सन् १९८९ मै यी गाता नेपालबाट पेरिस पुर्‍याइएको थियो । गत वर्षमात्र यी गाता बिक्रीका लागि न्युयोर्कमा ल्याइपुर्‍याइएको थियो । हावर्ड विश्वविद्यालयमा दक्षिण एसियाको कलासम्बन्धी इतिहास विषय पढाउने प्राध्यापक जिन्हा किमले पहिलोपटक क्रिस्टीको बिक्री योजनाबारे जानकारी पाएपछि नेपाली दूतावासलाई खबर गरेका थिए । उनले बिक्रीमा राखिएका ऐतिहासिक वास्तुकला नेपालबाट ल्याएका प्रमाणसहित जानकारी दिँदै फिर्ताका लागि पहल गर्न दूतावासलाई पत्राचार गरेका थिए । दूतावासले सामग्री फिर्ताका लागि पत्र लेखे पनि क्रिस्टीले थप प्रमाण मागेको थियो । त्यसपछि तीन दशक यसै विषयमा अध्ययन गरेका प्राध्यापक हारुनागा इसाक्सनले ती वस्तुबारे सम्बन्धित निकायमा पत्र लेखेका थिए ।       प्रकाशित मिति: २०७० असार ७ ०८:५२ - See more at: http://www.ekantipur.com/np/20...

_____ · Jun 23, 2013 6:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all