khak vaneko k ho????? nice song overall ani ketole ramro acting gareko cha.....good job guys.... Last edited: 17-Jun-13 01:11 PM
giordano · Jun 17, 2013 1:10 PM · 25,132 views
khaak bhaneko kharani ho ...
Geology Tiger · Jun 17, 2013 2:07 PM
तर नेपाली मा त खाक भन्ने शब्द छैन हैन र दाइ ? खाग छ तर खाक छैन हैन र ?? हिन्दी शब्द जस्तो लग्यो मलाई चै.....हिन्दीमा चै खाक भनेको खरानी हो हैन र ?
ThahaChaena · Jun 17, 2013 2:32 PM
खाक— ना० ृफा०े १. कुनै वस्तु बेस्करी बलिसकेपछि बाँकी रहने क्षार पदार्थ; खरानी; भस्म । २. माटो; धूलो । बृहत नेपाली शब्द कोष अनुसार यो शब्द नेपाली नै हो . त्यसो त खाक शब्द चलन चल्ती,आ कमै प्रयोग गरिन्छ तर साहित्यमा खासगरी गीत कवितामा यसको प्रयोग प्रचुर मात्रामा गरिएको भेट्न सकिन्छ जस्तो - नारायण दाइ को गीत मेरो कथा खाली खाली .. पिंजडामा खोज , मेरो ब्यथा भत्किएको मन्दिर लाइ सोध मा एक लाइन छ ... जली जली खाक हुने मैना बत्ति लाई सोध ....( गीतकार मन बहादुर मुखिया , संगीत- शान्ति ठटेल ) तर यो गीतको मुखारा नै गीत जस्तो लागेन . राहुल भाइ जान्ने भयो भनेर भनलाउ फेरी ... गीत भनेको बिशेष प्रकार को कबिता हो . सबै कबिता गीत हुन सक्दैन तर सबै गीत कबिता हुन् भन्छन . जलेर मुटु खाक भयो ठाउँ छैन तिमीलाइ राख्ने मन भरि छुरा चल्यो लौ अब भन्नुस होस् पहिलो लाइन र दोस्रो लाइन को सम्बन्ध के छ ? दोस्रो र तेस्रो लाइन को सम्बन्ध . शब्दहरु जबर्जस्ति कोचेर गीत /कबिता बन्छ कतै ?? आज को नेपाली गीत नचल्नु को एउटा कारण पनि रचना पक्ष साह्रै कमजोर भएर पनि हो .
rahulvai · Jun 17, 2013 2:58 PM
Thane bhai.... thuldai le sabai prasta pari halnu bhayo... yo shabda nepali ma pani chalan chalti ma chha mathi thuldaile dinu bhayeko Brihat Nepali Sabdakosh ko bhyakhya anusar yo shabda faarashi bhaashaa baata Nepali ma ayeko raicha jaslai haami agantuk shabda bhanchhau...
Geology Tiger · Jun 17, 2013 3:02 PM
I also thought it was an agantuk word from Hindi. What about mainstream hindi words like Pyaar, Dil that are used in many Nepali songs? Are they purely considered hindi or now accepted as Nepali? Rahulvai ra GT le clear gardinu paryo.
Kiddo · Jun 17, 2013 3:37 PM
दिल— ना० (फा०) १. अन्तस्करण; मन; चित्त । २. हृदय; मुटु । प्यार — ना० (सं०) प्रिये प्रेम; प्रीति; माया, रति राग । बृहत नेपाली शब्द कोष अनुसार दिल शब्द फारसीबाट आगन्तुक भै आएको नाम हो , त्यसैले नेपाली साहित्यमा वा भाषा मा निर्धक्क संग प्रायो गरे हुन्छ , हिन्दी हुँदै होइन . प्यार शब्द संस्कृत बाट आएको शब्द भएको यो पनि हिन्दी शब्द हैन , शान का साथ् प्रायोग गरे हुन्छ . नेपाली साहित्य वा सिनेमा मा भन्दा बढी हिन्दी साहित्य र सिनेमा मा यी शब्दको प्रचुर प्रयोग हुने हुँदा हिन्दी जस्तो लागेको हुन सक्छ . हिन्दि , नेपालि , अवधी , भोजपुरी , मैथली , बंगाली , गुजराती आदि इत्यादि को मूल भाषा संस्कृत नै हो . त्यसैले प्यार शब्दा साझा शब्द भन्दा फरक पर्दैन .
rahulvai · Jun 17, 2013 4:06 PM
Rahulvai ko sahayog le mero dil baag baag bhayo. Nepali bhasha sanga ajhai badhi pyaar jagera ayo. Kritagyit.
Kiddo · Jun 17, 2013 4:58 PM
भाषाको कुरा सहि नै हो, तर एउटा कुरा सच्याउन मनलाग्यो , हुन त यो typo हुनसक्छ तर यतिका बेर हुँदा सम्म पनि नसच्चिँदा चाहिँ अचम्म लाग्यो। जब गीत संगीतको कुरा आउँछ, तब म श्रोतामाझ सहि जानकारी पुगोस् भन्ने उदेश्य राख्छु र यसै उदेश्यलाई सहिथार्थ गर्ने जमर्को मात्र हो ठुल्दाई अन्यथा नलिनु होला :) ठुल्दाई ले माथी उल्लेख गर्नु भएको "नारायण दाइ को गीत मेरो कथा खाली खाली .. पिंजडामा खोज , मेरो ब्यथा भत्किएको मन्दिर लाइ सोध मा एक लाइन छ ... जली जली खाक हुने मैना बत्ति लाई सोध ....( गीतकार मन बहादुर मुखिया , संगीत- शान्ति ठटेल )" शान्ति ठटेल त पक्कै होईन होला, जहाँ सम्म मलाई लाग्छ "शान्ति ठटाल" हो, शान्ति ठटाल , जो नेपाली सांगीतिक आकाशकी प्रथम महिला संगीतकार हुन् भन्ने गरिन्छ । मलाई मनपर्ने उनै शान्ति ठटाल को सुमधुर आवाजमा सजिएको गीत यहाँहरुको लागी...... ( यो गीत शान्ति ठटालको संगीतमा श्रदय गायिका अरुणा लामाले आफ्ना सुमधुर आवाजमा नेपाली चलचित्र "परालको आगो" को लागी गाउनु भएको थियो)
mulmiz · Jun 17, 2013 7:12 PM
मुल्मी जी प्रति हार्दिक धन्यबाद . प्रभु गल्ति भयो, क्षमा गरि बक्सिनु होला . मैले नजानेरै ठटाल को ठाउँ मा ठटेल लेखेछु . प्रभुले मेरो आँखा खोलि दिनु भयो... ख्वामित ... आइन्दा यस्तो गल्ति गर्ने छैन . मैले अघि नै शङ्काएको थिए कोइ आएर यो राहुल भाइ जान्ने हुन आयो भन्न आउछ भनेर . मेरो उद्देश्य मा संग भएको जानकारी दिनु थियो . दिएँ. टैपो भयो वा बेहोसी मा ठटाल को ठाउँ मा अन्य हुन गयो . के ठटाल को ठाउँ मा ठटेल हुँदा तात्विक फरक हुन गयो ?? के अर्कै मान्छे हुन गयो ?? जानकारी मा गलत हुन गएको भए कोट्याउनु अझ होच्याउनु ठिक थियो . सही जानकारी मा यसरी घोच्न जरुरी थियो ?? पौडेल को साटो पौड्याल लेखिन्छन र बोलिन्छन पनि . बस्नेत र बस्न्यात, पोखरेल . हो खराल र खरेल भएको अर्कै हुन सक्थ्यो . पुनश्च: माफी माग्दै आइन्दा मुल्मीजी संग भेरिफाइ नगरी कुनै जानकारी राख्ने छैन . अस्तु .
rahulvai · Jun 17, 2013 7:59 PM
K bhayirachha sajhalai? Rahulvai ra behoove_me jasto intellectual persons being really negative these days. I am not in support of freedom2012 or anyone, but bringing out the chatroom discussion to sajha and starting the post with that term is not just the "behoove_me" I have followed so far. And here the unique and really versatile person " rahulvai" is so aggressive about mulmiz politely correcting him. The satire was really not needed. I believe other sajhaities have noticed that too. Since I have silently appreciated these two users, may be I should criticise silently as well. But I hope they get my point. Sorry in advance if I am in no position to comment. Last edited: 18-Jun-13 06:30 PM
Anava · Jun 18, 2013 6:27 PM
Wow!! wonderful vocal. I am glad i listened to this song. A good song after a long time.
mancini · Jun 18, 2013 6:49 PM
With all the respect and adulation towards Rahulvai, I kinda agree with Anava. Mulmiz post didn't look condescending to me at all.
Kiddo · Jun 18, 2013 9:35 PM
I agree as well. Mulmiz was pretty polite in his correction. I am not sure what ticked Rahulvai (who in general is pretty level headed) but to me it looked like an over-reaction on his part.
ratopoolbasi · Jun 19, 2013 12:02 AM
Khai k bhairacha achel kunni ......summer lagera hola jasko ni dimag tateko tatai cha.....
Deported · Jun 19, 2013 8:30 AM
Very nice song. Well written,composed, sung and presented. Fusion between nepalese and western instruments is superb.
adventurer · Jun 19, 2013 1:56 PM
malie ni testai testai lagyo....... huna ta ma sajha ma teti dherai post gardina, ali passive type ko user hu....tara rahul ji post haru khub ghat lagda hunchan ani lekhan saile sarai ne ramro lagcha...tehi vhayara post garya ho.... mathi ka bachaan ali na-ramila nai chan....
STUPIDA · Jun 19, 2013 2:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion