ओजस्वीको संक्षिप्त कथा र फ्रिडम ब्रोलाई मेरो सन्देश !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 BA/QA Training & Job Placement Dear Viewers, we are starting new training on Business Analyst, & Quality Assurance Training and Job Placement will be arrange as per students request. Further More information please feel free to contact us:347-625-6179 or directly email at: roiarjun5@gmail.com l we are here to help you out for your better career. Arjun Rai

neplakutumba · Jun 15, 2013 11:45 AM · 19,412 views

14 Replies

 BA/QA Training & Job Placement Dear Viewers, we are starting new training on Business Analyst, & Quality Assurance Training and Job Placement will be arrange as per students request. Further More information please feel free to contact us:347-625-6179 or directly email at: roiarjun5@gmail.com l we are here to help you out for your better career. Arjun Rai

neplakutumba · Jun 15, 2013 11:46 AM

javap · Jun 15, 2013 2:06 PM

एकदिन दिउसोपखको कुरा हो, एक हुल मान्छेहरु विभिन्न छद्म नाम लिएर साझाको च्याट रुममा विभिन्न बिषयहरुमा गफिरहेका थिए । त्यतिकैमा ओजस्वी नाम गरेको एउटा पात्र च्याटरुमामा छिर्यो र आफू नारी भएको अभिनय गर्दै साझामा पोस्ट गरिएको केही थ्रेडहरुहरुले गर्दा समस्त नारी जातिको अपमान भएको भन्दै रौद्र रुप धारण गरेर कुनै पनि शिष्ट नारीले प्रयोग नगर्ने शब्दहरुको प्रयोग गर्दै च्याटरुमका हर्ताकर्ता नियोलाई तथानाम गालीगलौज गर्‍यो । च्याटरुमामा रहेको धेरै जसो पात्रहरु त अक्क न बक्क भए तर बिहुवलाई त्यो गाली सहि नसक्नु भएछ । उनले अर्को थ्रेड नै लेखेर ओजस्वीको प्रतिवाद गरे । नियो, राहुलभाइ, बिटरट्रुथ, जग्गी लगायतले ओजस्वीले गरेको क्षुद्र व्यवहारको प्रतिवाद स्वरुप बिहुवको त्यो थ्रेडलाई लाइक गरे भने म लगायत केहीले ओजस्वीको व्यवहारप्रति आफ्नो गम्भिर आपत्ती भए पनि बिहुवले प्रयोग गरेका केही शब्दहरु चित्त नबुझेर चुपो लागेर बस्यौ । अब शुरु भयो दोहरी प्रतियोगिता; पहिले त ओजस्वी स्वयम्ले आफू बिहुवको ठुलो फ्यान रहेको र कथमकदाचित आफूले गल्ती गरेको झै अनुभुत भएता पनि बिहुवले प्रयोग गरेको अपशब्दले आफ्नो मन दुखेको भन्दै बिहुवलाई पुरुषवादीको रुपमा वाख्या गरिन् । नियोलाई गाली गरिन्, आफूलाई शिल साझा प्रयोगकर्ता भनेर प्रमाणित गर्न खोजिन् अनि साझा च्याट रुममा आफुलाई केही पुरुष प्रयोगकर्ताहरुले सताएको आरोप लगाउदै फेरी पनि नियोलाई गाली गरिन् । तत्पश्चात नियोले ओजस्वी भन्ने चरित्र र साझा च्याटमा आउने सविता भावी भन्ने चरित्र जो आफ्नो अश्लील हर्कतको लागि विख्यात छिन्, यिनी दुई चरित्र एउटै व्यक्तिको हुनसक्ने जानकारी गराए । अब नारी सम्मानको वकालत गर्दै केही यस्ता पात्रहरु बिहुव र नियो माथि खनिए, जसलाई साझामा पहिले कहिल्यै देखिएको थिएन । त्यस पछी सुरु भयो, फ्रिडम ब्रोको माफी माग्नुपर्ने भन्ने लिडे तर्कहरु गरिएको पोस्टहरुको श्रिखला । यसै बिचमा राहुलभाइ, नियो र बिटरट्रुथले माफी पनि मागे, तर फ्रिडम ब्रोको चित्त बुझेन । तर जति जति यो थ्रेड अगाडि बढ्दै गयो मैले फ्रिडम ब्रोले माफी माग्नुपर्ने आवश्यकता देखे । माफी किन माग्नुपर्ने र को कोसँग माग्नुपर्ने भन्ने मेरा तर्कहरु निम्नानुसार छन् । १. बिहुवले जुन नराम्रा शब्दहरु प्रयोग गरेका थिए, त्यो नितान्तरुपमा ओजस्वी भन्ने चरित्रको लागि थियो । अझ त्यो चरित्रले साझा च्याटरुमामा देखाएको दुर्व्यवहारको लागि थियो । तर फ्रिडमले यसलाई जवर्दस्ती सम्पूर्ण नारी जातीसँग जोडीदियो । हिजोआज नेपालमा एउटा सुन पसलेले ठग्यो भनेर कार्वाही गर्न खोज्यो भने सारा सुनव्यपारीले हामी सुनव्यपारीमाथी अन्याय गर्‍यो भनेर पसल बन्द गर्छन् । एउटा ट्याक्सीवालाले बढी भाडा लियो भनेर झगडा गर्‍यो भने सम्पूर्ण ट्याक्सीवालाहरु हामी ट्याक्सीवालालाई हात हाल्यो भने आइलाग्छन् । फ्रिडमले पनि त्यस्तै गर्‍यो, ओजस्वीलाई गाली गरेको कुरालाई अनावश्यक रुपमा सारा नारी जाती माथि जोडेर नारी जातीको अपमान गर्‍यो । त्यसैले फ्रिडमले समस्त नारी जातीसँग माफि माग्नुपर्छ र बिहुवको नारी जातीप्रतिको सम्मानमाथि औंला ठड्याउने काम गरे बापत बिहुवसँग पनि माफि माग्नुपर्छ । २. नियो, राहुलभाइ, बिटरट्रुथहरुले ओजस्वीले च्याटरुममा ओजस्वीले देखाएको व्यवहारको प्रतिवाद स्वरुप बिहुवको पोस्टलाई लाइक गरेका थिए । न कि बिहुवले पोस्टमा प्रयोग गरेका हरेक शब्दहरुको लागि । सबैजनाले हामीले बिहुवले प्रयोग गरेको सबै शब्दलाई मनपराएको होइनौ भन्दा भन्दै पनि होइन तिमीहरुले बिहुवको पोस्टलाई लाइक गरे पछी तिमीहरुले पनि नारी जातीको अपमान गरिएको ठहरिन्छ भनेर उनिहरुमा राहेको नारीप्रतीको अथाह सम्मानलाई ठेस पुराउने काम गरेकोले ज-जसले त्यो बिहुवको त्यो पोस्ट लाइक गरेको छ त्यो सबैसँग फ्रिडमले माफि माग्नु पर्छ । ३. आखिर केही नलागेर नियो, राहुलभाइ र बिटरट्रुथ माफि पनि मागे । बुद्धले भनेका छन् जस्तो सुकै पाप गरे पनि यदी कोही माफि माग्छ भने उसलाई क्षमा दिनुपर्छ । क्षमादान जस्तो ठुलो दान अरु केही छैन । तर फ्रिडमले नियोले माफि मागेको तरिका मिलेन भन्दै आफ्नो असन्तुष्टी पोख्यो र बुद्धवचनको अपहेलना गर्‍यो । त्यसैले फ्रिडमले बुद्धसँग पनि माफु माग्नु पर्‍यो । ४. बिहुवले आफ्नो तेस्रो पोस्टमा पहिलो भन्दा पनि उग्र भएर लेखेका छन् । बिहुवलाई यसरी उग्र भएर लेख्न लगाउन जिम्मेवार भनेको बिहुवले माफि मग्नु पर्छ कि पर्छ भन्दै लेखेको फ्रिडमको लिडे पोस्टहरु नै हो । यसैले एक जना रिसाइरहेको व्यक्तिलाई अझ नचाहिदा नचाहिदा तर्कहरु गरेर अझ बढी रिस उठाएको र नराम्रा शब्दहरु प्रयोग गर्न वाध्य बनाएकोमा फ्रिडम ब्रोले बिहुवसँग माफि माग्नुपर्छ । ५. जुन अपशब्दहरु बिहुवले प्रयोग गरेको भनिएको छ ति शब्दहरु बिहुवले भन्दा कैयौ चोटि बढी फ्रिडमले प्रयोग गरेको छ । जुन सुकै बहानामा होस्, चाहे नम्र शैलीमा लेखिएको होस्, त्यस्ता अपशब्दहरु भनेको अपशब्दै हुन् । यसैले अत्याधिक र अनाश्यक रुपमा त्यस्ता अपशब्दहरु प्रयोग गरेकोमा फ्रिडम ब्रो ले ती शब्दहरु सँग माफि माग्नुपर्छ । ६. हरेक चोटि के के न राम्रो कुराहरु आयो होला भनेर बिहुवको थ्रेड हेर्ने साझा प्रयोगकर्ताहरुलाई हरेक चोटि एउटै लिडे तर्क दोहोराएको दोहर्‍यै गरेर फ्रिडमले नराम्रो धोका दिएको छ । यो धोकाधडीको लागि फ्रिडमले सबै साझा प्रयोगकर्ताहरुसँग माफि माग्नु जरुरी छ । ७. आज शनिवारको दिन बुढी कतै घुम्न जाउ भनिरहेकी थिई, तर फ्रिडम ब्रोको कमेन्टहरु पढ्दा पढ्दा यस्तो भयो, केही नलेखी चित्तै नबुझ्ने भयो । मलाई एउटा लोग्नेको कर्त्वय निभाउने कार्यबाट बन्चित गरेकोमा फ्रिडम ब्रोले मसँग पनि माफि माग्नुपर्छ । फ्रिडम ब्रो आशा छ यति सबै माफि मागिसके पछी यहाँको दिमागलाई अबश्य नै शान्ती मिल्नेछ । यो थ्रेड लेख्नाले ज -जसलाई असजिलो र अप्ठ्यारो परेको छ, म सबैसँग क्षमा माग्छु । अपराधसहस्राणि क्रियन्तेऽहर्निशं मया। दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वरि।। ।।1।। आह्वानं न जानामि नजानामि विसर्जनम् । पूजां चैव न जानामि क्षम्यतां परमेश्वरि।। ।।2।। मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वरि । यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। ।।3।। अपराधशतं कृत्वा जगदम्बेति चोच्चरेत् । यों गतिं समवाप्नोति न तां ब्रह्मादयः सुराः।। ।।4।

Geology Tiger · Jun 15, 2013 7:03 PM

खादेको मुला को धुस धुस गनौने सिन्की जस्ता साझा का प्रभु हरु लाई सुन पानी हालेर चोख्यौने राम्रो प्रयास बाघ द्वर भएको छ ... साझा प्रभु हरु बाघ को चप्लुसी बाट पुलकित हुनेचन . म कुते झै गर्छु त रोये झै त गर्नु नै पर्‍यो नि ।। आखिर मा भलद्मी र एजुकतेद भएर तोपल्नु नि पर्‍यो नि ...

Jantu · Jun 15, 2013 8:54 PM

बाघ ज्यु, मैले त्यो ओजस्वी वाला धागो मा अब देखी जवाफ नदिने अठोट गरेको थिएं र एक जना मानसिक सन्तुलन गडबडिएका र विछिप्तावस्था मा पुगेका साझामित्र ले त्यो धागो चाहिने भन्दा पनि बढी हास्यास्पद बनाइदिएको हुंदा म त्यस बाट पंछिएं। तर धन्य यहाँको भाषा शैली, म यो धागो मा लेख्न वाध्य भएं. म एक दुइवटा कुरा हरु स्पस्ट पार्न चाहन्छु - - ओजस्वी ले नियो माथि जसरी विष बमन गरिन, जुन भाषा को उपयोग गरिन, जुन ढंग ले बोलिन, जसरी मानिस हरु का अघी नियोलाई होच्याएर बेइजत्ती गरिन त्यो कुनै राम्रा घराना का शील सुशील स्वास्निमानिस् ले गर्दैनन। मैले जुन शब्द को त्यहां प्रयोग गरें त्यो उपयुक्त थियो। त्यस्मा मलाई कुनै ग्लानी र खेद छैन। म स्त्रिजाती को विरोधी कदापी पनि होइन, र मेरो त्यो धागो को एउटा शब्द ले मलाई संसार का सबै स्वास्निमानिस् को सत्रु बनाउंछ भन्ने कुरा गलत हो। अब मैले तथ्य कुरा भन्दा पनि कसैलाई विश्वास लाग्दैन भने त्यो मेरो दोष हो कि वहाँ हरुको म प्रती को घ्ॠणा मलाई थाहा छैन। समय र परिस्थिती ले गर्दा मैले त्यो शब्द प्रयोग गर्या हुँ र मलाई त्यस्माथि गर्व छ। - अर्को अचम्म को कुरा के छ भने, त्यस्तो शब्द यहां साझा मा निक्कै बोलिन्छ, संधै बोलिन्छ, तर त्यतिबेला मेरो धागो मा मलाई मार्गदर्शन दिने मित्र हरु केही बोल्दैनन्, कहिले बोल्दैनन्, तर मैले एक चोटि त्यसरी बोल्दा म माथि खनीदा मलाई आश्चर्य लाग्यो। कती 'एस्ले कुन बेला गल्ती गर्छ र यस्लाई नीचा देखाउंला' भन्ने भावना त होइन? यदी त्यस्तो हो भने ती मित्र हरुको अर्ती उपदेश वहाँहरुलाई आँफैं काम लाग्ला कि? - रीस भन्या सबै लाई उठ्छ, ओजस्वी रिसाइ, म रिसाएं, शब्द हरुको आदान प्रदान भयो , दुवै ले माफि मागेनौं, कुरा सिद्धियो, तर कुरा बढाउने मानिस हरु को कमी रहेन, अब ओजस्वी ले मेरो माफि को अपेक्षा राख्दिन भने, यो फ्रिडम लाई किन पोलेको हो यो कुनै मानसिक चिकित्शक ले नै बताउन सक्छ कि? फ्रीडम को पागल्पन, र निकम्मापन सर्वविदितै छ, यो प्रथम पटक होइन उसले आफ्नो जिद्दीपन र केटाकेटिपन को उदाहरण दिएको, तर्क को मात्रा त छ, तर गुणस्तर छैन, अब मेरो यो जवाफ माथि पनि उसले कस्सेर जवाफ दिने प्रयत्न गर्छ, शायद रात भरी निंदाउंदैन होला, र सदा झैं सबै उमाथि हांसेर बस्छन। अन्तमा म खेद प्रकट गर्छु कि हामी सबै ले येसरी झगडा गर्नु पर्यो, ओजस्वी लाई मैले जे भनें ठीक भनें, र फ्रिडम जस्ता नालायक र अर्धसिल्ली ले भन्दै मा म माफि माग्ने वाला छैन

behoove_me · Jun 15, 2013 11:39 PM

I hadn't been keeping up with the threads in context but I have to say I found this a little strange. I have myself been furious about some posts, taken few things personally and have replied to defend my thoughts. But then I have realized that it. Is just my Internet persona and things said simply doesn't matter much, not just because my real persona is shielded, but also because I trusted others would find my previous argument reasonable and those who didn't, well they weren't my intended readers. Mark Twain once said, "Never argue with a fool. Onlookers may not be able to tell the difference." Remember, it's not a real life and dragging it too long ain't worth it. Some users here have acquaintance beyond Sajha, so I could understand them trying to clarify their position. Yes I am referring to folks like Rahulvai, GT...I have never been to Sajha chat but I took a guess based upon the past posts. Hence I could see their point, but for the rest who just dwell here on mere namesake, like me, it's just doesn't make sense to keep dragging the keystroke war forever. I am not saying who is wrong or who is right, I am just suggesting that maybe it is time to let go from both sides and keep this matter to rest. My 2 yens.

Kiddo · Jun 16, 2013 12:09 AM

This is the human side of sajha, where ppl take responsibility of their actions and try to be a standup guy.. unlike some trolls who hide behind their computer screens and act like a macho.. RESPECT and KUDOS to these guys..

WirelessBrain · Jun 16, 2013 12:21 PM

बीहूभ ब्रो, हून त म तपाईलाई पनि साझाका चाईनेभन्दा अती भलादमीहरुको कोटीमा राख्छू तर त्यो ब्रोको अस्तीको थेर्डको हबीगत देख्दा त मैले लीट्रली "ह्वाट द फक" भन्या । देम मअफकीङ चाईनेभन्दा अती भलादमीहरु वेर ईन्डीड वेटीङ फर यू टू शे समथीङ लाईक द्याट। ब्रोको ईगोको त मा-बेहेन नै गर्देछन नी । तर ब्रो अब धन्ना मान्नू पर्दैन, आई एन्ट लेटीङ दिज बीच नीगस डू द्याट काईन्ड अफ हो-याँस शीट ईन माई टर्फ नो मोर । मच लभ ट्वान्टीएट्ठथ

28th amendment · Jun 16, 2013 5:32 PM

Last edited: 09-Dec-19 10:22 PM

freedom2012 · Jun 16, 2013 5:56 PM

वेल द्याट वाज क्वीक !

28th amendment · Jun 16, 2013 6:00 PM

२८ साझा को पुलिस आए पछि सब थर्कमान हा हा हा , कि कसो ब्रो ?

bittertruth · Jun 16, 2013 6:32 PM

Ojaswi ले गु खाइ तर beehove ले त गु चाखेको मात्र हो । गु भनेको गु हो ़़़़.....गु खाने सबै कुकुर नै हो.....

Jantu · Jun 16, 2013 6:39 PM

Something to think about. In the english language the word 'harlot' is worse than 'F__K'. But in Nepali language, using the nepali word for 'F__K]' is worse than using the nepali word for 'harlot'. Last edited: 17-Jun-13 09:16 AM

rethink · Jun 17, 2013 9:16 AM

yo k yahan virtual family drama chali rako ho? nice...

Mister · Jun 17, 2013 9:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all