Pizza is mostly loved by the many people in the world. People want to make pizza in the home but it is impossible to make at home without pizza ovens. conveyor pizza oven is one of the site from where people can find the best oven to make pizza at home in a very cheap rate.
biwake · Jun 11, 2013 1:10 AM · 20,603 views
राजविराज स्थित होटेल स्टार डिलक्सबाट निस्केका पूर्व राजा सहितको टोलीमाथि विद्यार्थी संगठनहरुले होटल बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्। पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ। विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो। आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए। http://www.facebook.com/profil...
ashishme · Jun 11, 2013 3:23 AM
http://bestnepalisite.com/?p=1...
ashishme · Jun 11, 2013 4:27 AM
He should be allowed to go anywhere he wants freely as a Nepali citizen. These miscreants are all hired goons from the governing body who feel threatened by the ex king.
grgDai · Jun 11, 2013 9:06 AM
५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले २९ जेठ, काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो । उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन् । तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।
Tmobile · Jun 11, 2013 10:34 PM
महान शाह बंसको जाबो ५ ० रुपीया को पनी हैसीयत रहेन अब …. ह हा हा .... डाकाहरुको सन्तान न पर्यो
ashishme · Jun 12, 2013 12:37 AM
डाका त तेरो बाउ प्रचडे पो हो, हत्यारा.
Tmobile · Jun 12, 2013 1:56 AM
अशिमे त मान्छे होस? देस तहस नहस पार्ने देस द्रोही हरु को दलाली गर्दै हिद्छस । त प्रचंडे को नाजायेज संतान हुन पर्छ ।
facebook · Jun 12, 2013 7:53 AM
आशिष्मी मान्छे होइन मावोबादी हो
Patan · Jun 12, 2013 8:37 AM
Gyane should have rights like any other Nepalese citizen.
DV kumar · Jun 12, 2013 4:00 PM
हत्तेरिका कति कपी गर्या, जर्ज बुश लाई जुत्ता हानी पछि सबै ले जुत्ता हान्ने पर्ने? क्रियेतिव हुन कहिले जान्ने ? अरु ले जे गर्यो तेही कपि गर्नी ? फुल ले हान्या भे नि हुन्थ्यो
timi_mero_sathi · Jun 12, 2013 4:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion