नेपालको सल बेच्थे शिल्पाका पति (4 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ५ सम्बन्धित समाचार जेष्ठ २२ , २०७० निःशब्द जिया जेष्ठ २१ , २०७० गजिनी नायिकाले गरिन आत्महत्या जेष्ठ १७ , २०७० बिहे नगरी बाबु बन्ने करन जोहरको रहर जेष्ठ १२ , २०७० सोनामको छोटो स्कर्ट लगाउने रहर पूरा जेष्ठ १० , २०७० सुपरहिट, हिट र फ्लप ! जेष्ठ ९ , २०७० पुनरागमन जेष्ठ ७ , २०७० सनराइजर्स हैदराबाद प्लेअफमा जेष्ठ ४ , २०७० खुंखार अपराधी राख्ने ठाउँमा राखियो दत्तलाई जेष्ठ ३ , २०७० सोनमको डान्स चाहना सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! काठमाडौ, जेष्ठ २४ - बलिउड नायिका शिल्पा सेठ्ठी पति तथा राजस्थान रोयल्ड क्रिकेट टिक मालिक राज कुन्द्रले मुम्बई प्रहरीसँगको बयानमा नयाँ रहस्य खोलेका छन् । बेलायतमा जन्मिएर कलेजको पढाई छाडेर भारतमा आई व्यापार थालेका कुन्द्राले आफ्नो पहिलो व्यापार नेपालकै पश्मिना सल बेचेर सुरु गरेको बताएका छन् । उनलाई सट्टेबाजसँग पैसा लिएर आफ्नो टोलीलाई हराएको आरोप लगाइएको छ । उनलाई बिहीबार मुम्बई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । उनको टोलीका तीन खेलाडी श्रीशान्त, अंकित र अजितलाई यसअघि नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनीहरुलाई सट्टेबाजसँग रकम लिएर म्याच फिक्सिङ गरेको आरोप छ । सोधपुछको क्रममा उनले आफ्नो सम्पतिबारेको बयानमा आफूले नेपालबाट व्यापार व्यबसाय थालेको बताएका थिए । बेलायतमा जन्मेका ३७ बर्षीय कुन्द्रेले नेपालमा सुन ल्याउने र यहाँबाट लगेको पश्मिनाको सल विश्वका ठूला फेसन कम्पनीलाई बेचेर अर्बौं कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि भने उनले दुबईमा हिराको व्यापारमा हात हाल्दै होटल, ऊर्जा र खेल व्यबसायमा हात हालेका थिए । शिल्पा पति कुन्द्र छोटो समयमै धेरै धन कमाउने व्यक्तिमा पनि पर्छन् । सन् २००७ मा अमेरिकी टेलिभिजन शो सेलिबे्रटी बिग ब्रदर जितेर शिल्पा सेठ्ठीले विश्वभर नै नाम कमाएपछि उनीहरुको भेट भएको थियो । कुन्द्रले पहिलो पत्नीसँगको दुई बर्षको सम्बन्ध टुंग्याएपछि सन् २००९ मा शिल्पासँग विवाह गरेका थिए । - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jun 8, 2013 3:52 PM · 10,078 views
Nepal ko pasmina le garnu garecha, buchara nepali haru ek taka harek tole ko kausima pasmina sukayeko dhekinthyo, ma bachelor paddai garda pani changa udauthe, sala kaile kai mero changa beiman khayera pasmina sukayeko kausima adkinthyo, batha tatha le nepali lai use garera hera aile dhoti one of the tycoon banecha, hami Nepali haru ko buddhi chak ma h Last edited: 08-Jun-13 08:12 PM
Gorikopoi · Jun 8, 2013 8:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion