महोत्तरी,जेठ २४–महोत्तरीको जलेश्वरमा पाँच बर्षपछि हुन लागेको संसारीमाइको महापुजामा पूर्वराजा ज्ञानेन्द्रलाई प्रवेश निषेध गरिने भएको छ । आजबाट नगरसफाई सहित विधिवत शुरु भएको महापुजा जेठ ३१ गते सम्पन्न हुनेछ । यस अवधिमा पूर्व राजा जलेश्वर आउने चर्चा चलेपछि पुजा समितिले प्रवेश निषेध गर्ने जनाएको छ । पुजा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामशंकर साहले भने–पूर्व राजा जलेश्वर आएमा हामी बिरोध गर्दैनौ, तर संसारीमाइको पुजा गर्न दिइने छैन । http://www.onlinegreatway.com/...
ashishme · Jun 8, 2013 2:05 AM · 15,309 views
उद्योगधन्दा पूरै बन्द गरिदिन्छौं’ काठमाडौ, जेष्ठ २५ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आन्दोलनले डराउनुको साटो उद्योगधन्दा सधैंका लागि बन्द गर्न तयार रहेको बताएका छन् । उक्त ट्रेड युनियनले बिहीबार विभिन्न प्रतिष्ठान तोडफोड गरेका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा यस्तो प्रकृतिको गतिविधि भइरहे मुलुकका सबै उद्योगधन्दा बन्द गर्न तयार रहेको बताएका हुन् । 'हामी यस्ता डर, धम्कीबाट पछि हट्दैनौं । बरु भएका उद्योगधन्दा बन्द गरेर बस्न तयार छौं,' उनले पत्रकार सम्मेलनमा भने, 'मुलुक अहिले पनि आयातमा निर्भर छ । शत प्रतिशत आयातमा मुलुक चल्छ भने चलोस् । सबै व्यवसाय बन्द गर्छौं ।' महासंघले उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको लोमस हर्बल रिसर्च सेन्टर र चौधरी समूहको कार्यालयमा भएको तोडफोड निन्दासमेत गरेको छ । 'यी गतिविधिलाई महासंघले पूर्णतः गैरकानुनी, अराजक, आपत्तिजनक र सम्पूर्ण निजी क्षेत्रमाथिको सुनियोजित आक्रमणका रूपमा लिएको छ,' महासंघको विज्ञप्तिमा भनिएको छ । महासंघले र्‍याडिसन होटलका डीके श्रेष्ठ, एनसीएलको कार्यालय, सिटीजन्स बैंकका मुख्य कार्यकारी अधिकृतमाथिको आक्रमण, महासंघका उपाध्यक्ष पशुपति मुरारकाको गाडी तोडफोडलगायत उद्योग बन्द आक्रमण, तोडफोड, चन्दा आतंक र धम्कीको स्मरण गराउँदै सबै घटनाको निन्दा गरेको छ । 'न्यूनतम ज्याला भनेको सरकारको अधिकारको विषय हो । सरकारले बनाएको सुझाव समितिमा महासंघको प्रतिनिधित्व रहेको स्पष्ट पार्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यो समितिमा कसलाई राख्ने भन्ने विषय महासंघले निर्धारण गर्ने होइन सरकारले हो । सरकारले जसजसलाई प्रतिनिधि तोक्यो तिनैसँग बसेर महासंघका प्रतिनिधिहरूले न्यूनतम ज्यालाको मात्र सिफारिस गरेका हुन् । यसमा महासंघले कोसँग वार्ता गर्‍यो र कोसँग गरेन भन्ने प्रश्नै आउँदैन ।' हालको परिस्थितिमा उद्योग व्यवसायले धान्न सक्नेभन्दा बढी न्यूनतम पारिश्रमिक सिफरिस भइसकेको अवस्थामा दोब्बर वृद्धि माग गर्नु असान्दर्भिक भएको भन्दै आन्दोलनप्रति संकेत गर्दै महासंघले व्यवसाय चल्नै नदिने नियत भएको ठहर गरेको छ । 'यसले कानुनप्रति कुनै आस्था नरहेको र गैरकानुनी क्रियाकलापबाट आफूलाई स्थापित गर्दै जाने लक्ष्य लिएको स्पष्ट हुन्छ । यस्तो कुराको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उच्छृंखल कार्य गर्ने व्यक्तिहरू र यस्ता कार्यलाई जायज ठहर्‍याउने तथाकथित तीनका नेताहरूलाई समेत कानुनी कठघरामा उभ्याई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।' - See more at: http://www.ekantipur.com/np/20...
Tmobile · Jun 8, 2013 6:23 AM
Does the temple belong to this Ramshankar Shah? Moreover, don't these maoist oppose hinduism and want to bring christianity to our country? So, why do they care who goes to hindu temple?
worldwideweb · Jun 8, 2013 7:08 AM
ए जातो के के चर्चा अनि साझा मा पाना थपाई? दिएन दिएन के को चासो हामीलाई ? त मु*जी सबै कुरा बन्द गरेर उद्योग धन्दा देखि खेतिपाति सबै बन्दै बन्द छ | जति देस र देस्बासिलाई दसौ शतक तिर पुर्याउन सकियो तेतिमै साम्यवाद फक्रिने कुरा लाइ आत्मसात गरेका छौ | चाइना मा प्रगति भए हामीलाई तेस्को राप आए पुग्छ | रेमिट्यान्स ले देश चलाउने अनि एड्स भित्र्याउने |
Magorkhe1 · Jun 8, 2013 7:24 AM
अशिमे भुलेर पनी ता मेरो अगाडी न आई ज है । त जो सुकै होस जस्तो उमेर को होस जहा को होस एस्तो झापड़ हान्छु नि परे नेपाल फर्केउला।
facebook · Jun 8, 2013 7:26 AM
तेरो बाऊलाई हान गएर झाप्पद ....खाते साला
ashishme · Jun 8, 2013 8:13 AM
If religion should be out of politics and governance (secularism) then politics should be out of religion. In what basis is he being denied?
Kiddo · Jun 8, 2013 8:57 AM
Hinduism = Politics stupid pakhe
ashishme · Jun 8, 2013 9:10 AM
ए ई रनडिको बान त्यो पुछारमा पाखे झुन्द्यानु पर्ने कराँन चाही के हो ? कि तेरोबाउलाइ हान्दा पाखे पाखे बन्दे गोदेकोले अहीले जहि तही तेही छाद्दै छस ? पादरी बाट डलर खाने मा कम्य्निस्ट सबै भन्दा माथि |
Magorkhe1 · Jun 9, 2013 6:45 AM
This shit has come a full circle. Maoists are paranoid now, cause they have not done shit for the country for 3 yrs and running. They are scared of Gyaney, as a Nepali citizen Gyaney IS FREE TO GO ANYWHERE IN NEPAL. But Maoist's defination of democracy is to restrict people's movement ? Didn't we just go through this with Monrachy(to be able to say what you want, be able to go where you want) ? And yet this maoist Khattey has no comprehention but to come and bark here when his Maoist master orders him to... lol !! Bhanna Pheri Stupid Pakhey ay Gadha !!! lol !!!
BathroomCoffee · Jun 10, 2013 10:19 AM
Hinduism = Politics Is this guy serious? What was all the hoopla about secularism? Wasn't that a Maoist idea? Ali kati bujhera lekhnu, he seems to like everything Maoist say and reject everything maoist reject. Don't you have your own thoughts? Am I asking too much? I know the answer, I am asking too much.
Kiddo · Jun 10, 2013 11:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion