आशु जस्तै मोती हुन् कि, मोती जस्तै आशु? रोक्दा रोक्दै झरी दिन्छ, म रोऊं कि हासूं ? हासौ भने गलाभित्र गांठो परेको छ रूनु त झन हुदै भएन, बाचा गरेको छ ।
Sandaju · Jun 5, 2013 11:32 PM · 8,802 views
short and sweet Sandaju, mero sano addition: ----------------------------- तिम्रो पापी मायाको कसम साचेको मात्रै, मागेको त थिईन अँगालेको मात्रै बाँधेको त थिईन तब किन पोख्छौ आँसु ?
daum · Jun 6, 2013 1:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion