Credit card fraudster registers a new party

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्खर मात्र बजारमा निक्लिएको पार्टी अखण्ड सुदुरका नाइके कुमार खड्का लण्ड्न बस्दा क्रेडिट कार्ड अपचलन गरी लगभग दुई करोड लिएर नेपाल फर्किएका थिए तत्पश्चात जग्गा दलालीमा लागेका उनि व्यापारमा राम्रै सफल भए अहिले उनि बार्षिक एक आना मात्र बेचे पनि पार्टी चलाउन पुग्दो रहेछ बन्दै डिङ्ग हाक्न थालेका छन् यदि उनका पार्टी सत्तामा पुगेमा सरकारी कामकाजको लागि युके घुम्न जान परेमा त्यहाको अदालतले उनलाई जाकेमा के हुने होला ? त्यतिखेर नेपालीलाई लज्जाको बिषय हुनेछ यसर्थ बेलैमा बिचार पुरयाउ है . http://www.facebook.com/bijay....

ashishme · Jun 3, 2013 10:51 AM · 5,294 views

3 Replies

प्रचंदेले दलाल गरेर कमाको अरबौ रुपैया को बारेमा पनि लेखि हाल्न

giordano · Jun 3, 2013 11:47 AM

Ayoo pheri Maoist Bhushya Kukur Gadha.. Bhook Bhook Pheri Lol !! Yo gadha lai yesko Supreme Leader ley SUV chalayera kati paisa khalti ma halisakyo kehiii thaha chaina. Like an obedient loyal dog ... comes and barks here everytime his master comands him. lol !! He keeps barking hoping that his master would MAYBE throw a peice of bone his way. lol !! 

BathroomCoffee · Jun 3, 2013 2:30 PM

घर बाट बाल बच्चाको अगाडी निहथ्था प्राणिको घाटीमा  खुकुरी अनि टाउकोमा बन्दुकले घोचेर - ढुक ढुकी र स्वास चल्दा चल्दै पुरेर , पार्टीगत सिद्दान्त न मिलेको कारणले पार्टीमा नलागेको वा जान्मारा पार्टीमा नलागेको कारणले घर बार छोड्नु पर्ने बनेर , मिलियनौ दरल अनमान बाट लिएको हैन : किन तेरो टाउको दुखाइ ? कि माओबादि ले गधा   नुहाएर गाइ बनाउने नया उपाय खोज्दै  Ethic  सिकाउन लागे जस्तो छ ? सौ चुहे खाके बिल्ली चले हज कर्नेको  भनेको यही हो ! जा*ठो तलाई लाजकहा लाग्यो ? तिमि हरु दिदि बनाएर तिहारमा टिका थाप्छौ  अनि चिकामारी मा संलग्न हुन्छौ अनि ४-५ बर्स पछि बिहे पनि गर्छौ

Magorkhe1 · Jun 4, 2013 10:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all