राजेश दाइका जोकहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

Geology Tiger · May 31, 2013 11:37 PM · 3,483 views

1 Reply

राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो? रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् । राजेश हमालः त्यो त मै हो नि । --------------------- घरमा बुढीसँग रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ? बुढीः सोध्नु न । रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो? बुढीः तपाई हो नि । रजनीकान्तः होइन, राजेश हमाल हो ।

Geology Tiger · Jul 12, 2013 10:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all