Nepali Doctor Needs Help In India

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  डा. चित्रप्रसाद शर्मा वाग्लेको विषयमा केहि महिना अघि एक राष्ट्रिय दैनिकमा समचार आएको थियो । आज पुन कान्तिपुर दैनिकको पाठक मञ्च स्तम्भमा नेपाल सरकारलाई सहयोगको लागि नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालको बेडबाट लेखिएको उनको निवेदन माथि आखाँ पुग्यो । अझैपनि सरकारबाट उनले उचित सहयोग पाउन नसकेको सुन्दा धेरै दुख लाग्यो । उनी जस्तो इमान्दार र जनताको सेवामा समर्पीत डाक्टर नेपाललाई आवश्यक छ । यदि हामी सबै नेपाली मिलेर थोरै आर्थिक सहयोग गरी उनलाई बचायौं भने , उनी फेरी नेपालका गाउँघरका दीनदुःखी जनताको सेवामा समर्पीत भई हजारौंका ज्यान बचाउन सक्छन् ।  सहयोग गर्न इच्छुकहरुले माथी चित्रमा दिएको ठेगाना (त्यो ठेगानामा सम्पर्क हुन नसकेको खण्डमा) वा कान्तिपुर पब्लिकेशन, तिनकुने, काठमाण्डौं ( कान्तिपुर पब्लिकेशनको पुरा ठेगानाको लागि यो लिंकमा जानुहोस् > > > > > >http://www.ekantipur.com/conta... आर्थिक सहयोग गर्न नसक्नुहुनेले यो Message लाई सक्दो आफनो साथीहरुमाझ Facebook, Twitter etc मार्फत Share गर्न  अनुरोध गर्दछु । By : http://www.facebook.com/thakur...  

nepalithito2013 · May 30, 2013 3:15 AM · 10,734 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all